Gorkha National Women's Association
Gorkha National Women's Association

गोर्खा रा. नारी सं. लिङ्गे प्रशाखा गठन, अध्यक्षा बनिन् मेनुका सुब्बा

Share this news

गोर्खा राष्ट्रिय नारी संगठन चुङथुङ मेरिबुङ तामसाङ समष्टि अन्तर्गत लिङ्गे प्रशाखाको सांङठनिक सभा गोरानासं केन्द्रीय समिति सचिव अजिला राईको सभापतित्वमा सम्पन्न भयो। सभामा समष्टि अध्यक्षा मन्दिरा राई सचिव अर्पिता राई साथै समष्टि प्रतिनिधिवर्ग उपस्थित रहेका थिए।

साङ्ठनिक सभामा समष्टिलाई बलियो बनाउन हेतु नारी संगठनको आवश्यकता रहेको साथै जाति र माटोको उन्मुक्तिको निम्ति नारी संगठनले अहम भुमिका निभाउँदै आएको कारण अब यो अन्तिम संघर्षमा नारी संगठन अगि आउनु पर्ने साथै गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केवल जाति र माटोको उन्मुक्तिको अडिग रहेको छ। जबसम्म जाति र माटोले भारत देशको संवैधानिक प्रावधान अनुरुप राजनैतिक समाधान हुँदैन, तबसम्म हामी बलियो भएर अगि बड्नु पर्छ। पार्टी अध्यक्ष मन घिसिङले भारत सरकारसंग निभाउनु पर्ने भुमिका बुझाउनु पर्ने सबै कार्य सकिसकेका छन्। अब भारत सरकारको पालो हो मुख खोल्ने। यसैकारण हामी नानाथरीको कुराहरुमा भुलिनु नहुने सांङ्ठनिक सभामा अजिला राईले बताइन्। यसक्रममा सभामा सर्वसम्मतिले लिङ्गे प्रशाखाको अध्यक्षा पदमा मेनुका सुब्बा, उपाध्यक्षा सुनिता सुब्बा, सचिवमा सिनोरा खवास, सहसचिवमा तारा राई, कोषाध्यक्षामा सिनोरा खवास अनि रेजिना मास्के सर्वसम्मतिले चयन गरिएका छन्। यसैगरी कार्यकारिणी सदस्याहरुमा अजिला देवान, श्वेता देवान, बिन्दिया तामाङ चयन गरिएकी छिन्। नवगठित प्रशाखाका प्रतिनिधिवर्गलाई समष्टिकी अध्यक्षा मन्दिरा राई अनि सचिव अर्पिता राईले श्रद्धा लगाएर वधाइ अनि शुभकामना दिंदै नारी संगठनलाई बलियो बनाउन पार्टीको सिद्धान्त अनि अनुशासनमा रहेर जाति र माटोको हितको निम्ति कार्य गरिदिने निवेदन गरिन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ