मानेभञ्ज्याङ नि:शुल्क स्वास्थ्य जाँच शिविर 

Share this news

दार्जीलिङ, 4 फरवरी (निसं): मानेभञ्ज्याङमा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ। एसएसबी 36 बटालियन डिपुटी कमाण्डेन्ट डा. सन्दीप एमकेको विषेश जाँचमा सम्पन्न निशुल्क स्वास्थ्य जाँच शिविरमा 60 जना भन्दा धेरै रोगीहरूले विभिन्न विमारको जाँच गराएको छ। स्थानिय मानेभञ्ज्याङ  एनआइसी भवनमा सम्पन्न शिविरमा एसएसबी 36 बटालियन गेजिङ्गका डिपुटी कमाण्डेन्ट  डा.सन्दीप एमके, एसआइ/जीडी राज प्रताप सिंह एवं अवधेश कुमार लगायत अन्यहरूको उपस्थितिमा विभिन्न रोगीहरूलाई परीक्षण पछि निशुल्क रूपमा दबाइ प्रदान गरिएको छ। आजको उक्त शिविरमा स्थानिय मानेभञ्ज्याङ परिसरका जनसाधारण 60 जना भन्दा धेरै विमारीहरूले लाभ उठाएको जानकारी दिएको छ भने रोगी सम्पूर्ण लाभार्थीहरूले 36 बटालियन एसएसबीको प्रसंशा गर्दै निशुल्क स्वास्थ्य जाँच शिविरको निम्ति आभार प्रकट गरेको जनाएका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ