कलाकार आस्मालाई सम्मान 

Share this news

दार्जीलिङ, 2 फरवरी(निसं): काठमाडौं नेपालबाट आएकी नृत्य कलाकार आस्मा विश्वकर्मा सिलगढीमा आयोजित एक कार्यक्रममा आफ्नो प्रस्तुति दिन आएकी थिइन्, यस अवसरमा अनुसूचित जाति कादस संयुक्त मञ्चको तर्फबाट उनलाई सम्मान प्रशंसा-पत्र प्रदान गरियो भनी अनुसूचित जाति कादस संयुक्त मञ्चले जानकारी गराएकोछ।

अनुसूचित जाति कादस संयुक्त मञ्चको जानकारी अनुसार, कला क्षेत्रमा निरन्तर साधना, अनुशासन र समर्पण मार्फत पुर्‍याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो। मञ्चका पदाधिकारीहरूले आस्मा विश्वकर्माको नृत्य यात्राले सांस्कृतिक पहिचानलाई सशक्त बनाएको उल्लेख गरे। कार्यक्रममा मञ्चका उपाध्यक्ष विकास लोहानी लोहार, प्रचार–प्रसार सचिव अविनाश मोथे तथा निर्मल गुरुजी, आशिष सुनाम, भाष्कर सिंगलगायत अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।सम्मान ग्रहणपछि आस्मा विश्वकर्माले एकदमै खुसी व्यक्त गर्दै मञ्चप्रति आभार प्रकट गरिन्। उनले भनिन्,सिलगढीमा मेरा धेरै फ्यान फलोअर्स छन्। यहाँको माया र समर्थनले मलाई सधैं उत्साहित बनाउँछ। यस सम्मानले आफ्नो कला यात्रामा थप ऊर्जा र प्रेरणा मिलेको उनले बताइन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड