सुधार गृहमा नशा मुक्त भारत अभियान कार्यक्रम 

Share this news

दार्जीलिङ, 1 फरवरी (निसं): डीएलसीए  दार्जीलिङ साथै सोसियल वेलफेयर सेक्सन वन स्टप सेन्टर दार्जिलिङको आयोजनामा आज दार्जीलिङ सुधार गृहमा नशा मुक्त भारत अभियान अन्तर्गत जनचेतना मुलक नाटक उज्यालो तर्फ मञ्चन भएको सूत्रद्वारा जानकारी प्राप्त भएकोछ।
जानकारी अनुसार, वैष्णवी प्रडक्शन नाट्य टोलीद्वारा नशालु प्रदार्थ, ड्रग्स अनि एचआईभी रोगलाई लिएर एउटा हाँस्य रसमा आधारित जनचेतना मुलक नाटक मञ्चन गर्दै  सुधार गृहकाहरुलाई  मनोरञ्जन साथमा जनचेतना प्रदान गरियो। कार्यक्रमा मुख्य रुपमा डीएलसीए सचिव न्यायाधीश रुथ प्रिया खाइबा, लोक अधिवक्ता जयन्ती देवान, सुधार गृहका अधिकारिहरु लगायत सोसियल वेलफेयर सेक्सन-को तर्फबाट प्रतिज्ञा राई अनि सुवर्ण प्रधान, पीएलभी उपेन छेत्रीको उपस्तिथी रहेको थियो।  वैष्णवी प्रडक्शनका नाट्य टोलीबाट कलाकार रिना राया, शिवानी छेत्री अनि आदित्य रायाले मनमोहक प्रस्तुति दिएका थिए। यसरी नै नशालु प्रदार्थ अनि ड्रग्स बिरुद्धमा गरिएको  सिग्नेचर क्याम्पेन-मा पनि उपस्थित सबैले हस्ताक्षर गर्दै नशा मुक्त भारत अभियानलाई थप व्यापकता दिएको सूत्रले बताएकोछ।

Share this news
आजको रोजाइ
प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड