लामाहट्टा ग्राम पञ्चायत कार्यालयमा एसआईआर हेयरिङ  

Share this news

दार्जीलिङ, 31 जनवरी(निसं):स्पेसियल इन्टेन्सिभ रिभिजन(एसआईआर) प्रक्रियाको हेयरिङ लामाहट्टा ग्राम पञ्चायत कार्यालयमा सम्पन्न भयो। गत 26 जनवारीको दिन पनि लामाहट्टा ग्राम पञ्चायत कार्यालयमा नै हेयरिङ भएको थियो भनी पञ्चायतले जानकारी गराएकोछ।जानकारी अनुसार, विशेष लामाहट्टा ग्राम पञ्चायतका सबै वार्ड एवं बुथ वा पार्ट-का मतदाताहरुको उपस्थिति रहेको थियो।  उनीहरुलाई हेयरिङ वा सुनुवाईको निम्ति बोलाइएको उपस्थित मतदाताहरुले बताए। यस  सुनुवाईमा यस्ता मतदाताहरु थिए जसको मतदाता सूचीमा बाबाको नाम गलत, उम्र नमिलेको वा बाबा-छोराको उमेरमा भिन्नता, आदि जस्ता समस्याको कारण सुनुवाईको लागि बोलाईएको थियो।  यस बारे लामाहट्टा ग्राम पञ्चायत प्रधान मञ्जु वाईबाले बताए , मतदाता विशेष गहन संसोधन प्रक्रिया माथि सुचारु रुपमा सुनुवाई वा हेयरिङ भईरहेकोछ। सुनुवाईमा आउने हरेक मतदाताहरुको सुविधाको निम्ति आज पनि सुनुवाई राखिएको गत 26 जनवारीको दिन पनि राखिएको थियो भने आज जति पनि हेयरिङ-मा छोडिएका मतदाताहरु छन् उनीहरुको निम्ति हेयरिङ राखिएको हो। प्रधान वाईबाले भनिन्, यस हेयरिङमा ग्राम पञ्चायतका सबै वार्डहरुका मतदाताहरु जो गत दिनमा गरिएको हेयरिङमा छूटन गए वा उपस्थित हुन सकेका थिएनन, उनीहरुसँगै सबैलाई बोलाइएको थियो। उक्त हेयरिङको निम्ति खण्ड कार्यलयबाट एईआरओ, अब्जर्भर, माईक्रो अब्जर्भर सुपरभाईजर-को उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ