रोड मरम्मतीको लागि समय शारणी

Share this news

सोनादा ,  (निसं): सोनादादेखि ग्यारेज लाइन हुँदै ओह्रालो नाली चउर, पचेङ, रंगमुक, मुण्डा, सिडर्स जाने रोडको मरमत्तिको कार्य शुरु गरिएको छ। उक्त रोडको मरमत्तिको लागि गाडीहरु सञ्चालनको लागि समय सारणी जारी गरिएको छ। यस रोडको मरमत्तिको लागि सम्पूर्ण चालकहरुलाई तोकिएको समयमा गाड़ी कुदाई दिने अनुरोध गरिएको छ। विशेष गरेर यस रोडको मरमत्तिको लागि बिहान 9 बजीभित्र सबै गाड़ी गई सक्नु पर्ने र साँझ 5 बजीपछि मात्र गड़ीहरु फर्किनु पर्ने समय सारणी जारी गरिएको छ।

यस रोडको मरमत्तिको कार्य दिनभरि हुने भएकोले गाड़ी चलाचल बन्द हुने भएको छ भने आपतकालीन सेवाको गाडीलाई मात्र छुट दिइने भएको छ। उक्त रोडको मरमत्तिको लागि जारी समय सारणी विषयमा पत्रकारहरुसित कुराकानी गर्दै माईकल गुरुङले सोनादादेखि ग्यारेज लाइन हुँदै रंगमुक, मुण्डा, सिडर्स जाने रोडको मरमत्तिको कार्य शुरु गरिएको र यसको लागि समय सारणी जारी गरिएको जानकारी गराएका छन्‌‍। उनले बिहान 9 बजीभित्र सबै गाडीहरु गईसक्नु पर्ने र साँझ 5 बजीपछि मात्र गाडीहरु फर्किनु पर्ने जानकारी गराउँदै दिनभरि रोड मरमत्तिको कार्य हुने र यसको लागि सबैले साथ र सहयोग गरिदिने निवेदन गरेका छन्‌‍। उनले रोड मरम्मतिको कार्य दिनभरि हुने भएकोले यसावधि आपतकालीन सेवाको गड़ीलाई मात्र छुट दिने भएको पनि बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ