Popular singer Santosh Baraili to Guru Ram Bishta

बहुचर्चित गायक सन्तोष बराईली गुरू राम विष्टकहाँ

Share this news

ईशाई जगतका बहुचर्चित गायक सन्तोष बराईलीको एकल एलबम (अनन्तको माया) जस्को बिगत २२ नोभेम्बर २०२५ को दिन भब्य ताको साथ सिक्किममा गरिएको थियो। सन्तोष बराईलीको पहिलो रिकर्डिङ्ग गीत (हिउँको फूलले सजिएको) भन्ने गीत गाएर २०१२ मा ईशाई जगतमा प्रवेश गराउने मौका राम विष्ट तिमोथीले पाउन सकेका थिए, जुन गीत सिक्किम, भूटान, दार्जीलिङ, नेपालको धेरैवटा मञ्चमा गाएर गायन यात्रा शुरु गरेको जिउँदो साक्षी उनी रहेका थिए।
सिक्किम रेसीबाट पुमोङ आएर गीत सिकेर दार्जीलिङ गई रिकर्डिङ्ग गर्ने अति नै परिश्रमी नम्र र आज्ञाकारी कलाकार हुन् सन्तोष बराईली गायन क्षेत्रमा एक अब्बल दर्जाको गायक बन्न सफल मात्रै होइन यसपल्ट अनन्तको माया नामक एलबममा विभिन्न संगीतकार हरुको १७ वटा गीतहरु यस एलबममा समावेश छन्। सबै गीतहरु मीठो गायनद्वारा प्रस्तुत गरेर एक परिपक्व गायकको ठाउँ ओगट्न सफल भएका छन् सन्तोष बराईली।
त्यसै लोकार्पण कार्यक्रमको संझना रुपी मायाको चिन्ह लिएर ज्योति नगर सिलगढीमा सोमबार राम विष्ट तिमोथीकहाँ आइपुगेका थिए। उन्नतिले आकाशको जुन छोए पनि गुण भने नभुल्ने गायक हुन् सन्तोष बराईली। यसक्रममा सन्तोषलाई तिमोथीले धन्यबाद सहित आशीर्वादको प्रार्थना गरिदिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड