आगामी चुनावमा चियाश्रमिक अधिकार मुख्य मुद्दा बन्नुपर्छ

Share this news

आगामी विधानसभा निर्वाचनलाई ध्यानमा राख्दै, हम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघ (HHTDCSS), केन्द्रीय समिति, दार्जिलिङले उत्तर बंगालका पहाड, तराई र डुवर्स क्षेत्रका चियाबगान श्रमिकहरूका लागि वैधानिक न्यूनतम ज्याला र सामाजिक न्याय सुनिश्चित गर्न सबै राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्ट प्रतिबद्धता जनाउन आग्रह गर्दछ।बारम्बार गरिएको निवेदन तथा कलकत्ता उच्च अदालतको १ अगस्ट २०२३ को आदेश अनुसार छ महिनाभित्र न्यूनतम ज्याला निर्धारण गर्न निर्देशन दिइए पनि, आजसम्म चियाबगान श्रमिकहरूलाई दैनिक मात्र रु. २२० मात्र प्रदान गरिँदै आएको छ। त्यसमाथि, अनधिकृत रूपमा PF कटौती गरिनु तथा कटौती गरिएको PF र व्यवस्थापनको अंश सम्बन्धित खातामा जम्मा नगरिनु ले श्रमिकहरू गम्भीर आर्थिक संकटमा परेका छन्।

श्रमिकहरूको मुख्य मागहरू:

* वैधानिक न्यूनतम ज्यालाको तुरुन्त कार्यान्वयन

* सम्पूर्ण बक्यौता Provident Fund (PF) रकम तुरुन्त जम्मा

* श्रम कानुनहरूको कडाइका साथ कार्यान्वयन

यस निर्वाचनमा चियाबगान श्रमिकहरूले आफ्ना अधिकारको संरक्षण, श्रमको सम्मान र चियाबगान समुदायलाई न्याय दिलाउने विषयमा उम्मेदवारहरूबाट स्पष्ट र ठोस प्रतिबद्धता अपेक्षा गरेका छन्।

इण्डियन गोर्खा जन शक्ति फ्रण्ड

केन्द्रीय कार्यलय

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ