शहर  नजिक स्टेन्टल चियाबारीमा चितुवा निस्किएको फुटेज सार्वजनिक

Share this news

दार्जीलिङ,17 जनवरी(निसं): दार्जीलिङ शहर नजिक बोटानिकल गार्डन फुलबारी केही तल इस्टनथल चियाबारी (पात्री कमान)-मा गत राती 12:47 बजी चितुवा गाउँमा डुलिरहेको सीसी टीभी फुटेज सार्वजनिक भएपछि क्षेत्रबासीमा निकै आतंक फैलिएको छ भने त्यस क्षेत्रमा सुरक्षा व्यवस्थाको निम्ति सम्बन्धित निकायहरूलाई गाउँवासीले अनुरोध गरेका छन्।

गाउँका मानिसहरूलाई घरदेखि बाहिर ननिस्किने पनि सतर्कताको सन्देश प्रसार गरिएको छ। यसरी अचानक सीसी टीभी फुटेजमा गाउँभित्र चितुवा पसेको देखेपछि मानिसहरुले विभिन्न प्रकारको भयपूर्ण अन्दाज लगाउन थालेका छन्। गाउँका राजेश राईको जानकारी अनुसार गत राति लगभग 12:47 बजीतिर गाउँकै एकजना मानिसको घरको सीसीटीभी-मा निकै ठूलो चितुवा डुलिरहेको रेकर्ड भएको यस प्रकारको सीसी टीभी फुटेज-लाई सार्वजनिक गरिएको छ।

उनले भने, यसभन्दा अघि गाउँमा कसैकसैले चितुवा देखेको कुराहरू गर्थे तर यस घटनालाई साधारण रुपमा लिइएको थियो, अब भने सीसीटीभी फुटेजले त्यस प्रकारको घटनालाई स्पष्ट प्रमाण गरेकोछ कि गाउँमा रातको समय चितुवा आउने गर्दोरहेछ उनले अझ भने, यसरी सीसीटीभी फुटेजमा चितुवा गाउँमा आएको देखिए पनि गाउँ घरमा अहिलेसम्म कुनै प्रकारको दुर्घटना भएको छैन, तर अब गाउँलेहरू सचेत हुनुपर्ने अवस्था आइपुगेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ