संयुक्त मञ्च चालक संघको 21 जनवरीमा लालकोठीसम्म र्‍याली

Share this news

दार्जीलिङ,17 जनवरी(निसं): दार्जीलिङको संयुक्त मञ्च चालक संघले जीटीए(गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन)-द्वारा डाकिएको आगामी 16 जनवरीको दिन तय गरिएको बैठक पछि सारिएकोमा असन्तुष्टि व्यक्त गरेको छ।ट्राफिक सल्लाहकार समितिले रद्द र स्थगित गरेको थियो तर दार्जीलिङको संयुक्त मञ्च चालक संघलेपहिले नै निर्णयगरेको र्‍यालीको घोषणागरेका छन् र आफ्नामागहरूका लागि आगामी 21 जनवरीको दिन रेलवेस्टेशनबाट लाल कोठीसम्मर्‍याली निकालिनेछ भनीसयुक्त चालक संघ,दार्जीलिङ प्रवक्ता राहुल शरसार अनि विश्वास बोम्जनले बताएका छन्।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न