इजम स्मारक ओपन भलिबल एनवाईसी च्याम्पियन 

Share this news

नयाँ बस्ती,16 जनवरी(निसं): मिक्स बोइज पुलबजार विरुद्ध एक-तीन सेटले  जित्दै एनवाईसी नेजी नगदसहितको खिताब आफ्नो झोलामा हाल्न सफल भयो।निक्कै रोमाञ्चक भएको खेलमा एनवाईसीले उत्कृष्ट प्रदर्शन गर्दै पुलबजारमाथि सहज जीत हासिल गर्‍यो। अर्कोतिर दर्शकहरुको साथ पाएपनि मैदानमा भनेजस्तो प्रदर्शन गर्न नसकेपछि उपबिजेतामा चित्त बुझाएको थियो।

युवाहरूलाई खेलप्रतिको आकर्षित गर्दै राष्ट्रिय स्तरमा खेलाडीहरु पुर्‍याउने प्रमुख उद्देश्यको साथमा नयाँ बस्ती वेलफेयर सोसाइटीद्वारा आयोजित स्वर्गीय नरवीर इजम स्मारक भलिबल टुर्नामेन्टको फाइनल भव्य कार्यक्रमको साथमा बुधबार सम्पन्न गरियो। स्थानीय अगमसिह गिरी मेमोरियल उच्चतर माध्यमिक विद्यालय नयाँ बस्तीको प्राङ्गणमा आयोजित भलिबल प्रतियोगितामा उत्कृष्ट 26 वटा दलहरूले  भाग लिएको थियो भने  खेलमा राष्ट्रीय तथा अन्तराष्ट्रिय तहका खेलाडीहरुले समेत सहभागिता जनाएका थिए।

दुई चरणमा गरिएको कार्यक्रमको प्रहिलो चरणमा सांस्कृतिक अनि सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो जसम सोसाइटीको तर्फबा  दुई गोर्खे चेलीहरू कन्टेन क्रिएटर मोनिका लिम्बु अनि धावक बन्धना सुब्बालाई सम्मानित गरियो। अर्कोतिर कार्यक्रमको मुख्य आकर्षक भलिबल फाइनल खुबै रोमाञ्चक रूपमा सप्पन्न भएको थियो।  कार्यक्रममा

जीटीए सभाका चियरमेन अञ्जुल चौहान क्षेत्रीय सभासद भुपेन्द्र छेत्री भागोप्रमो पुल-बिजनबारी-गोक समष्टि महासचिव विनय सुब्बा शिक्षक मनोज तिवारी लगायत समाजका गन्यमाण्य ब्याक्ती बिशेश लगायत सर्वसाधारण खेलप्रेमी  दर्शकहरु बाक्लो उपस्थिति थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ