पङ्खाबारी रोड अहिलेसम्म मरम्मती भएको छैन

Share this news

खरसाङ, (निसं): खरसाङ बजारदेखि 2 किलो मिटर तल रहेको पङ्खाबारी रोडमा गत 4 अक्टोबरको दिन गएको पैह्रो अहिलेसम्म मरम्मती नगरिएको जनसाधरणको गुनासो छ। यहाँ पैह्रो गएको स्थानमा ट्राफिक कोणहरू लगाएर बारिएको अवस्थामा रहेको र प्लास्टिकले छोपिएको अवस्थामा रहेको छ। उक्त पैह्रोको कारण गाड़ी चलाचलमा कुनै बाधा नरहेको भए तापनि पैह्रो गएको स्थानमा रातिको समय दुर्घटना हुन सक्ने सम्भावना रहेको मानिसहरूले बताएका छन्‌‍। यसरी रोडको किनारमा पैह्रोले लगेको अवस्थामा रहेकोले कुनै कुनै समय दुई तर्फबाट गाड़ी आउदा पास हुनलाई समस्या हुने गरेको पनि मानिसहरूले बताएका छन्‌‍। खरसाङ्को शितलु बस्ती निवासी एक युवाले आफू बुधवार फाटक डाँड़ा गएको समय पङ्खाबारी रोडमा गएको पैह्रो अहिलेसम्म मरम्मती नभएको देखेर आश्यर्च लगाको बताए। तिनले पैह्रो गएको समयदेखि वर्तमानसम्म उक्त पैह्रो जस्ताको तस्तै अवस्थामा रहेको पनि बताए। रोडको किनारमा गएको पैह्रो मरम्मती नगरिएकोले कुनै समय दुर्घटना घट्न सक्ने पनि तिनले बताए।

Share this news
आजको रोजाइ
पेदोङ–लिङ्से सडकको जीर्ण अवस्था: मरम्मतमा ढिलाइ हुँदा स्थानीयवासी र विद्यार्थी समस्यामा

लङभ्यू चियाबारी आन्दोलन जारी, अनशनको ९० दिन पुगेको दाबी; श्रमिकले पीएफसहित बक्यौता भुक्तानीको माग दोहोर्‍याए

राष्ट्रिय राजमार्ग–१० सुचारू राख्न एनएचआईडीसीएलको निरन्तर प्रयास, बाघपुल क्षेत्रमा पहिरो पन्छाउने काम जारी

अन्तिम वनडे जित्यो वेस्ट इन्डिज, तर शृङ्खला ३–२ ले न्यूजिल्यान्डको नाम

कालेबुङमा अविरल वर्षापछि पहिरोको जोखिम बढ्यो, दुई परिवार उच्च जोखिममा

कृष्णनन्द सिंह आईजीजेएफको श्रमिक संगठनको तराई क्षेत्रीय संयोजक नियुक्त

दार्जीलिङका जनताको आवाज सदनदेखि सडकसम्म उठाउने प्रतिबद्धता जनाए विधायक नोमन राई

कालेबुङमा जिल्लास्तरीय रोजगार मेला–२०२६ सम्पन्न, १७ दक्ष युवा सम्मानित

राजनीतिक समाधानको अभियानलाई अघि बढाइरहेको गोरामुमोको दाबी, पुराना नेता–कार्यकर्ता पुनः पार्टीमा फर्किने क्रम जारी

खरसाङ सुपर लिग २०२६ : युनाइटेड खरसाङ एफसी र खरसाङ स्पोर्टिङ क्लब विजयी