सूर्या फाउण्डेशन-द्वारा ग्रामीण खेल महोत्सव समापन 

Share this news

बिजनबारी,15 जनवरी(निसं): सूर्या फाउण्डेशन-ले दार्जीलिङ क्षेत्रका विभिन्न गाउँहरुमा सात दिवसीय  ग्रामीण खेल प्रतियोगिता आयोजित गरिरहेको थियो। यसै क्रममा आइतबार विजनबारी क्षेत्रमा पर्ने दङ्गगीया वस्तीमा वरिपरिका युवाहरुलाई लिएर ग्रामीण खेल प्रतियोगिता सम्पन्न गरियो। शिक्षक अजित छेत्रीले सञ्चालन गरिएको यस प्रतियोगितामा खुल्ला दौड़, भलीबल, फुटबल, सूर्य नमस्कार आदि खेलहरु सामेल रहेको थियो। कार्यक्रममा क्षेत्र प्रमुख कमल दाहालको प्रमुख रूपमा उपस्थिति थियो। दाहालले बताए अनुसार, यस कार्यक्रम देशका 19 वटा राज्यका कुल 113 गाँउहरुमा सम्पन्न भइरहेको तथा  युवाहरुमा खेलप्रति रुचि बड़ोस भन्ने उदेश्यले यस्ता विभिन्न कार्यक्रमहरु गरिरहेको उनको भनाइ थियो। अर्कोतिर सूर्या फाउण्डेशन एक सामाजिक संस्था रहेको तथा सस्थाले समाज एवं देशहितको निम्ति गत 32 वर्षदेखि देशको विभिन्न हिस्साहरुमा यस्ता विभिन्न कार्यक्रम सञ्चालन गर्दै आईरहेको जेएफ दिपेन कोइरालाले जनाएका छन्।

Share this news
आजको रोजाइ
पेदोङ–लिङ्से सडकको जीर्ण अवस्था: मरम्मतमा ढिलाइ हुँदा स्थानीयवासी र विद्यार्थी समस्यामा

लङभ्यू चियाबारी आन्दोलन जारी, अनशनको ९० दिन पुगेको दाबी; श्रमिकले पीएफसहित बक्यौता भुक्तानीको माग दोहोर्‍याए

राष्ट्रिय राजमार्ग–१० सुचारू राख्न एनएचआईडीसीएलको निरन्तर प्रयास, बाघपुल क्षेत्रमा पहिरो पन्छाउने काम जारी

अन्तिम वनडे जित्यो वेस्ट इन्डिज, तर शृङ्खला ३–२ ले न्यूजिल्यान्डको नाम

कालेबुङमा अविरल वर्षापछि पहिरोको जोखिम बढ्यो, दुई परिवार उच्च जोखिममा

कृष्णनन्द सिंह आईजीजेएफको श्रमिक संगठनको तराई क्षेत्रीय संयोजक नियुक्त

दार्जीलिङका जनताको आवाज सदनदेखि सडकसम्म उठाउने प्रतिबद्धता जनाए विधायक नोमन राई

कालेबुङमा जिल्लास्तरीय रोजगार मेला–२०२६ सम्पन्न, १७ दक्ष युवा सम्मानित

राजनीतिक समाधानको अभियानलाई अघि बढाइरहेको गोरामुमोको दाबी, पुराना नेता–कार्यकर्ता पुनः पार्टीमा फर्किने क्रम जारी

खरसाङ सुपर लिग २०२६ : युनाइटेड खरसाङ एफसी र खरसाङ स्पोर्टिङ क्लब विजयी