सीएम पीएस तामाङले भेटे उपराष्ट्रपति श्री सीपी राधाकृष्णनलाई

Share this news

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नयाँ दिल्लीमा भारतका उपराष्ट्रपति श्री सी. पी. राधाकृष्णनलाई भेटे। यसरी भेट्ने अवसर पाउनु आफ्नो लागि ठूलो सम्मानको कुरा भएको मुख्यमन्त्री तामाङले बताए। उनले सिक्किमका सम्पूर्ण जनताको तर्फबाट तातो नववर्ष शुभकामना व्यक्त गरे अनि उनको निरन्तर स्वास्थ्य र खुशीको कामना गरेको बताए। उपराष्ट्रपतिलाई मुख्यमन्त्री तामाङले सुन्दर राज्य सिक्किम भ्रमणको लागि निमन्त्रणा दिएको बताए। यो निमन्त्रणा दिन पाउनु पनि आफ्नो लागि खुशीको कुरा भएको मुख्यमन्त्री तामाङले बताए।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका