दार्जीलिङको फेदमा लाग्दैछ आगो विषालु धुँवाले छोपियो शहर

Share this news

दार्जीलिङ, 9 जनवरी (निस) :दार्जीलिङको फेदमा आगो लाग्दैछ। जहाँबाट उठेको धुबाले दार्जीलिङ शहरलाई नै छोपिरहेको छ। दाजीलिङ शहरीक्षेत्रको यस्तो अवस्थाले यहाँ बसोबास गर्ने मानिसहरूको स्वास्थ्यमा अचश्यै नकारात्मक असर पार्नेछ।

गत 60 घण्टाभन्दा अधिक समयदेखि लागेको यो आगो अझैसम्म पनि निभेको छैन, जसको कारण त्यसै समयदेखि यहाँबाट निस्किएको धुवाले पनि दार्जीलिङ शहरलाई छोपिरहेको छ। ज्ञात होस्, दार्जीलिङ शहस्को फेदमा दार्जीलिङ नगरपालिका क्षेत्रबाट उठ इएको फोहोर मैला फ्याँक्ने गरिछ। यसै फोहोर मैलाबाट मिथेन प्यास निस्किने गर्छ। यसै मिथेन प्यासबाट प्रत्येक वर्ष नैआगो लागे गरेको छ अनि प्रत्येक वर्ष नैदा जर्जीलिङ शहरलाई यस स्थानमा लागेको आगोबाट निस्किएको धुवाले छोप्ने गरेको छ। गत 60 घण्टाभन्दा पनि बेसी समयदेखि आइरहेको यो विषालु, प्रदूषित धुवाले यहाँका आम नागरिकहरूको स्वास्थ्यलाई कतिको असर पारिरहेको छ, त्यो स्वास्थ्य विशेषज्ञहरूले नै बनाउन सक्नेछन्। यद्यपि, मिथेन प्यासले हावामा रहेको अक्सिजनको मात्रालाई कम्ति गर्ने गरेको बताइएको छ।

यति मात्रै होइन, यो प्यासले मानिसहरूको दृष्टिमा समस्या उत्पत्र गराउँछ भने स्मरण शक्तिमा पनि कमौल्याउने गर्छ।यसरीनै उल्टीआउने, टाउको दुख्ने जस्ता समस्या पनि उत्पन्न गराउने गरेको जानकार व्यत्तिहरूले बताएका छन्। यसका साथै मानिसहरूलाई श्वास फेर्न असुविधाहुन्छ भने मानिसहरूको मुटुको गतिमा पनि परिवर्तन ल्याउँछ। कति समय मानिसहरू बेहोश पनि हुनसक्छन्।

यसैलेटा जर्जीलिङको मैला फ्याँक्ने स्थानबाट निस्किएको यो विषालु वा प्रदू‌षित धुवाले टा जर्जीलिङ शहरी क्षेत्रका मानिसहरूको स्वास्थ्यलाई धेरै असर पारिरहेको अनुमान लगाइएको छ।ज्ञात रहोस्, पहाडकी रानीदार्जीलिङमा प्रत्येक दिन नैह जारौंका संख्यामा पर्यटकहरूक साथै चियाबगान, बस्तीक्षेत्रबाट मानिसहरू आउने गर्छन्। पर्यटकहरू यहाँको चिसोपन साथै मौसमदेखेर मक्ख बन्छन्। यहाँको मौसमकै कारण देश-विदेशका पर्यटकहरू वर्षेनी लाखौंको संख्यामा यहाँ आउने गरेका छन्। तर यहाँको वातारवण कसरी प्रदूषित भइरहेको छ, त्यसबारे उनीहरू पूर्णरूपले अनभिज्ञ छन्।

बसैले यस सम्बन्धमा सम्बन्धित विभागले उचित ध्यान दिन आवश्यक छ। यस सम्बन्धमा दार्जीलिङ नगरपालिकाका अध्यक्ष दिपेन ठकुरीसित सम्पर्क गर्न चाहँदा उनीसित सम्पर्क नैहुनसकेन।ताकि दार्जीलिङ नगरपालिका प्रशासनले यस स्थानमा लागिरहेको आगोलाई निक्त्रण गर्न के-कस्तो पहल गरिहेको छ, त्यसबारे जानकारी प्राप्त हुनसकेको छैन।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ