Two Hindu men killed in Bangladesh — six murders in 18 days.”
Two Hindu men killed in Bangladesh — six murders in 18 days.”

बंगलादेशमा हिन्दु समुदायका दुइ पुरुषको हत्या- १८ दिनमा ६ हत्या

Share this news

भारतको छिमेकी राष्ट्र बंगलादेशमा हिंसा फेरि उग्र हुँदै गइरहेको छ, अल्पसंख्यक हिन्दु समुदायका दुइ पुरुषको हत्या गरिएको छ भने १८ दिनमा ६ जनाको हत्या भएको छ। बंगलादेशमा धार्मिक अल्पसंख्यक हिन्दु समुदायमाथि बढ्दो हिंसाको क्रममा दुइ हिन्दु पुरुषलाई २४ घण्टाभित्रै हत्या गरिएको रिपोर्ट आएको छ, जसले १८ दिनमा कुल छ जना हिन्दुहरू मारिएको तथ्यलाई पुष्ट गरेको छ। बंगलादेशको नरसिंदी जिल्लामा चारसिंदूर बजार नजिकै किराना पसल चलाउने ४० वर्षीय सरेट चक्रवर्ती मणिलाई अज्ञात समूहले धारिलो हतियारले आक्रमण गरेपछि उनको मृत्यु भयो। त्यस्तै जशोर जिल्लामा हिन्दु पत्रकार तथा उद्यमी राणा प्रताप बैरागीलाई गोली काइदा उनको घाँटी काटेर मारिएको प्रपुलीसले जनाएको छ।

यी घटनाहरूले बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि बढ्दो लक्षित हिंसा र कानून–व्यवस्था कमजोर भइरहेको चिन्ता पैदा गरेको छ। अहिलेसम्म यस्ता घटनाहरूमा अन्य चार हिन्दु नागरिकहरू पनि मारिएका छन्, जसमा कामदार र व्यापारिक समुदायका सदस्यहरू समेत छन्। घटनापछि हिन्दु समुदाय र मानवअधिकार समूहहरूले सुरक्षाको अभाव र तत्काल न्यायको माग गर्दै विरोध र आवाज उठाएका छन्। सरकार र स्थानीय सुरक्षा अधिकारीहरूले अनुसन्धान जारी राखेको जनाइएको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ