Singer Bikram Kalikote honored with "Jaylish Jil Award".
Singer Bikram Kalikote honored with "Jaylish Jil Award".

गायक बिक्रम कालिकोटे “जैैलिश जिल अवार्ड”द्वारा सम्मानित

Share this news

भरतीय नेपाली गायन क्षेत्रका चर्चित गायक बिक्रम कालिकोटे “जैैलिश जिल अवार्ड”द्वारा सम्मानित भएका छन्। जलपाईगढी जिल्ला अन्तर्गत मालबजारमा सञ्चालित जैलिश अकाडेमीले आफ्नो नौवर्षीय स्थापना दिवसमा कालिकोटे “जैैलिश जिल अवार्ड”द्वारा सम्मानित भएका हुन्। मालबजारको स्थानीय उदिचि कम्युनिटी हलमा भब्यरुपले आयोजित समारोहमा कालिकोटेलाई उक्त अवार्डद्वारा अलङ्करण गरिएको थियो। जुन जैलिश अकाडेमीका डाइरेक्टर प्रणय प्रधान अनि फाउन्डर प्रशान्त प्रधानद्वारा अलङ्करण गरिएको थियो। यसका साथै दिल्लीको अन्तराष्ट्रिय ब्युटी कम्पनी माक्सगलोद्वारा गिफ्ट हेम्पर पनि दिइएको थियो। यसक्रममा गायक बिक्रम कालिकोटेले 2026 उऩको लागि अति नै सौभाग्य पूर्ण रहेको बताउँदै “जैैलिश जिल अवार्ड”द्वारा सम्मानित भएकोमा जैलिश अकाडेमीप्रति हार्दिक आभार व्यक्त गरे। स्मरण रहोस् दार्जीलिङको सुकेपोखरीमा जन्मेका गायक बिक्रम कालिकोटे सीमा सुरक्षा बलको सङ्गीत प्रकोष्ठमामा कार्यरत छन् भने उनले देशका विभिन्न ठाउँ र विभिन्न देशमा आफ्नो कला प्रस्तुत गर्दै आएका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ