रंगीत-मजुवा निवासी कमल राई निखोज

Share this news

मजुवा, 2 जनवरी (निसं): रंगीत मजुवा निवासी कमल राई गत:केही दिन अघिदेखि निखोज भएको छ।
दार्जीलिङ पूल बिजनबारी खण्ड विकास अधिनस्थ मजुवा ग्राम पञ्चायत, रंगीत मजुवा बस्ती, खालिङ गाउँ निवासी कमल राई, पिता स्वर्गीय धनबहादुर राई, उमेर लगभग 46 बर्ष विगत 29 दिसम्बर 2025 सोमबार, बिहान 10 बजेदेखि घरबाट बेपत्ता भएको छ। उक्त दिन बिहानदेखि उहाँलाई हालसम्म कुनै पनि पत्तो लाग्न सकेको छैन। उहाँको हुलिया यस प्रकार रहेको छ उचाइ 5 फीट 3 इञ्च, शरीरको रङ्ग गहुगोरो वर्ण, कालो टोपी लगाएको र ज्याकेट, खैरो बक्स पैन्ट, सेतो भेस्ट, कालो जुत्ता लगाएको, कालो साइड बेक भिरेको छ। यदि कसैले उहाँलाई कतै देख्नुभएमा अथवा उहाँ सम्बन्धी कुनै जानकारी भएमा कृपया नजिकैको थाना तुरून्तै जानकारी गराइ दिनुहुन परिवार पक्षले अनुरोध गरेको छ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित