भाजपासित क्रामाकपा असन्तुष्ट

Share this news

दार्जीलिङ,29सम्बर(निसं): गोर्खाको मुद्दा माथि भाजपाले देखाईरहेको उदासीन नीतिप्रति असन्तुष्ट क्रामाकपाको छ भनी क्रामाकपा(क्रान्तिकारी माक्सवादी कम्युनिस्ट पार्टी) अध्यक्ष तथा पुर्व सांसद आरबी राईले बताएका छन्।
क्रान्तिकारी माक्सवादी कम्युनिष्ट पार्टी(क्रामाकपा)-को तर्फबाट भोलि  २९ दिसम्बरसोमबारको दिन पार्टीको वरिष्ठ कार्यकर्ताहरूलाई लिएर वैठक सम्पन्न हुने जानकारी गरौदै, सभामा क्रामाकपाले विशेष गरेर पार्टीको आगामी दिनहरुको रणनीति अनि आगामी 2026 सालको विधानसभा चुनाउलाई मध्यनजर राख्दै केहि महत्वपुर्ण घोषणाहरु हुने जनाएका छन्। उक्त वैठक दार्जीलिङ शहर स्थित पार्टीको मुख्य कार्यालयमा हुने तय भएको छ। यराईले थप बोल्दै भने,क्रामकपा गोर्खाको दीर्घकालिन मुद्दा र समस्या छुट्टै राज्य गोर्खाल्याण्डको मागबाट एक कदम पनि पछि हटेका छैनौ अत: भविष्यमा पनि हटिने छैनौ ।यसैको निम्ति हामीले वर्तमान केन्द्रमा रहेको भारतीय जनता पार्टी(भाजपा) सरकारलाई यतिलामो  समयदेखि साथ सहयोग र समर्थन दिदै आईरहेको छौ।तथापि, भारतीय जनता पार्टीलाई अहिलेसम्म क्रामकपाले दिएको सहयोग समर्थन र योगदानको मुल्यांकन हुन नसेकको मन्तव्य पोख्दै भारतीय जनता पार्टीले गोर्खाहरुको दीर्घकालिन मुद्दा माथि देखाईरहेको उदासीन निति प्रति राईले निराशा पनि व्यक्त गरे।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ