मुर्दाहट्टीसम्मको सडकको मर्मत कार्यको शिलान्यास 

Share this news

मिनरल स्प्रीङ,29 दिसम्बर(निसं): आइतबार लेबोङ-बदमताम समष्टि अन्तर्गत गोलाई बजारदेखि मुर्दाहट्टीसम्मको सडकको मर्मत कार्यको शिलान्यास कार्यक्रम सम्पन्न भयो। यस अवसरमा लेबोङ-बदमताम समष्टिका क्षेत्रीय सभासद् योगेन्द्र प्रधान, वार्ड नम्बर 32 का नगर पार्षद विजय गजमेर, पञ्चायत समित सदस्य अशोक छेत्री, लेबोङ बदमताम समष्टिका महासचिव महेन्द्र राई, प्रमुख सल्लाहकार तारा प्रधान ,वार्ड समिति सभापति महेश गुरुङ लगायत समष्टिका कार्यकर्ताहरु उपस्थित रहेका थिए।गत 18 वर्षसम्म जीर्ण अवस्थामा रहेको उक्त बाटोको निर्माण तथा मरम्मती हुने भएकोले स्थानीय अमृत ग्राम सुधार समितिले खुशी व्यक्त गर्दै सभासद् योगेन्द्र प्रधानप्रति आभार प्रकट गरेका छ्न्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।