चोरीको दुई घण्टाभित्रमा सोनादा पुलिसद्वारा दुईजना चोरलाई पक्राउ

Share this news

सोनादा,28 दिसम्बर(निसं): सोनादाको डाँडा गाउँस्थित कविता तामाङको घरमा भएको चोरीको दुई घण्टाभित्रमा सोनादा पुलिस दुईजना चोरलाई पक्राउ गर्न सफल बनेको छ। सोनादा पुलिस आउट पोष्टको प्रभारी योगेस ठकुरीको अगुवाईमा एक टिम गठन गरेर चोरलाई पक्राउ गर्न सफल भएको हो। उक्त चोरीको घटनामा दुईजना आकाश गुरुङ र अनाबुल हकलाई पक्राउ गर्न सफलता प्राप्त भएको छ। दुवैलाई पक्राउ गरेर आज कोर्टमा पठाइएको छ।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै दार्जीलिङ सदर पुलिस थानाको सीआई पर्थ सारथीले सोनादाको डाँडा गाउँ निवासी कविता तामाङ्को घरमा भएको चोरीको घटनालाई लिएर सोनादा पुलिस आउट पोष्टमा कम्प्लेन दिएपछि पुलिसले केश रजिस्टर गरेर एक्शन लिएको जानकारी गराएका छन्‌‍। उनले यस चोरीको घटनामा घरमा कोही नभएको बेलामा घरमा भएको भाँड़ाकुँड़ाहरु चोरी गरेर स्क्राप्ट उठाउनेलाई बिक्री गरेको र यस चोरीको आरोपीलाई पुलिसले टिम बनाएर चोरी भएको दुई घण्टामा नै पक्राउ गरेको र चोरीको सामानहरु पनि जफ्त गरेको साथै चोरहरूले पनि भूल स्वीकार गरेको जानकारी गराएका छन्‌‍। सीआईले बताए अनुसार पक्राउ परेका दुईजनालाई नै कोर्टमा पठाइएको पनि बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ