रेलिङ च्याम्पियन्स ट्रफी छैटौं संस्करण अन्तिम दिसम्बरदेखि आरम्भ 

Share this news

रेलिङ, 26 दिसम्बर(निसं): दार्जीलिङ भेगको चर्चित फुटबल प्रतियोगिता रेलिङ च्याम्पियन्स ट्रफी छैटौं संस्करण अन्तिम दिसम्बरदेखि शुरू हुनेभेकोछ।
पाँचौ संस्कारणको अपार सफलतापछि  रेलिङ च्याम्पियन्स ट्रफी छैटौं संस्करण आगामी 31 दिसम्बरदेखि शुरू हुने भएको छ।
रेलिङ युनाइटेड एसोसिएशनको सफल आयोजनामा हुन गइरहेको छैटौं  संस्करणको खेल तालिका आज सार्वजनिक गरेको छ। प्रतियोगिताको पहिलो प्रारम्भिक खेल गत वर्षको  उपविजेता दल आयुष एफसी सिलगढी बनाम चाइल्डहुड एफसी नाम्ची सिक्किम माझमा भिडन्त हुनेछ।  यस संस्कारणको प्रतियोगितामा उत्कृष्ट खेलाडीहरूले भरिएका दलहरू  दार्जीलिङ , सिक्किम , कालेबुङ , सिलगढी अनि छिमेकी राष्ट्र नेपालसंगै क्षेत्रीय दल मिलाएर 16 वटा आयुस एफसी सिलगढी, चाइल्ड हुड एफसी, प्लेइङ सेवेन नेपाल, सीएसए सिक्किम, एमएफसी मानेभञ्ज्याङ, रेड पाण्डा, सिलगढी युनाइटेड, रंगीत भेल्ली, एलजीएसए लंगुरदाङ, सञ्जु एफए सिक्किम, भा-तकभर, एके गान्तोक, एमवाइजे झापा, लिजेण्ड एफए, सिङलिङ्ग एफसी सिक्किम अनि सासोनियन एफसी कालेबुङ्ग दलहरूले सहभागीता जनाउने भएका छन। उक्त प्रतियोगिताको फाइनल खेल आगामी 25 जनवरीको दिन विभिन्न रंगारंग कार्यक्रमको साथमा आयोजना गरिने उक्त प्रतियोगिताको विजेता दललाई आकर्षक ट्रफी सहित नगद 3 लाख अनि उपविजेता दललाई ट्रफी सहित नगद 2 लाखको पुरस्कार प्रदान गरिने छ भनी रेलिङ युनाइटेड एसोसिएशनको पक्षमा शैलेस राईले जनाएको छ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ