वार्ड सदस्य दोर्जे तामाङ प्रजातान्त्रिक मोर्चाबाट निष्कासित  

Share this news

कैजेले, 26 दिसम्बर (निसं): दोर्जे तामाङ उर्फ (रूपक चन्द्र तामाङ्ग) भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीबाट निस्कासित गरिएको छ।भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा रेलिङ कैँजले समष्टिको कैँजले ग्राम पञ्चायत वार्ड नम्बर 3  निवासी वार्ड सदस्य दोर्जे तामाङ उर्फ रूपक चन्द्र  तामाङलाई पार्टी विरोधी काम गरिएको भन्दै पार्टीबाट निष्कासित गरेको छ।
आज कैँजले पार्टी कार्यालयमा क्षेत्रीय सभासद सतिश पोखरेलको प्रमुख उपस्थितिमा तथा समष्टि कमिटीको माझमा बसेको सभामा सर्वसम्मति अनुसार दोर्जे तामाङलाई पार्टीबाट निष्कासित गर्ने निर्णय लिएको हो।
दोर्जे तामाङले पछिल्लो केही महिना अघिदेखि पार्टी विरोधी काम गरिएको सभामा चर्चा परिचर्चा गरियो।उनलाई पार्टी विरोधी कामहरूमा संलग्नता भेटाए बापत नै तीन महिनाका निम्ति पार्टीको साधरण सदस्यबाट निष्कासित गरिएको सभासद सतिश पोखरेलले जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ