क्रिशमसको अवसरमा राजेश अनि पारसको रोगीहरुसित भेट

Share this news

दार्जीलिङ,26दिसम्बर(निसं): जीटीए(गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन)
 सभा उपाध्यक्ष राजेश चौहान, अनि दार्जीलिङ सदर-4 समष्टि अध्यक्ष पारास
 छेत्री टोलिले बडा दिन क्रिशमसको अवसरमा  बिहिबार दार्जीलिङ जिल्ला 
अस्पताल पुगी त्यहाँका रोगीहरुसित भेट गरे साथै दार्जीलिङको शिशुमा पनि 
भ्रमण गरे। यस भ्रमणको समय रोगीहरुलाई मनोबल प्रदान गर्दै क्रिशमस उपहारको
 रूपमा केक प्रदान गरे। क्रिशमसमा रोगीहरूसँग उत्सवको रूपमा केही समय बिताएको 
बताउदै 
जीटीए सभा उपाध्यक्ष राजेश चौहानले बताए, यहाँको शिशु भवनमा भएका 
रोगीहरुको निम्ति आगामी सप्ताहदेखि उनीहरूको स्वास्थ जाँच गराउनको निम्ति 
डाक्टरको व्यवस्था गरिदिने छौं।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित