जय दुर्गा माँ नेपाली भजनको लोकार्पण

Share this news

दार्जीलिङ,26 दिसम्बर(निसं): क्रिशमसबड़ा दिनको अवसरमा मिरिक देवीस्थान परिसरमा कवि लेखक एवं गीतकार अजय थापाको शब्द रचना, गायक-संगीतकार उत्तममनि बमजनको स्वर अनि मधुर सङ्‌गीतमा पण्डीत शुरु गोविन्द गुरुजी अनि अन्य भक्तजनको 8 पस्थितिवीच जय दुर्गा माँ नेपाली भजन विधिवत लोकार्पण भयो। लोकार्पित भजनलाई सुमन खड्‌काले पर्पल स्टूडियो काठमाण्डुमा मिक्सिङ र मास्टरिङ गरिएको हो, साथै सुघोषा स्टुडियो मिरिकमा अभिषेक रामुदायुद्धारा रेकर्ड गरिएक हो। गत 27 सेप्टेम्बरको दिन लोकार्पित हरि ओम भजनको एकतापछि रचनाकार अलम थापाको यो छोसी भजन यूट्यूब च्यानल मार्फत सुन्न सकिने जानकारी गराए ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित