विन्टर रिलिफ कार्यक्रममा न्यानो लुगा वितरण

Share this news

खरसाङ,  (निसं)ः खरसाङ खण्ड पञ्चायत समिति र सन्त मेरिज ग्राम पञ्चायत तीनको तर्फबाट विन्टर रिलिफ वितरण कार्यक्रम सम्पन्न भएको छ। खरसाङ खण्ड पञ्चायत समिति सभापति अनु छेत्रीको विशेष उपस्थितिमा खरसाङ खण्ड आपदा प्रबन्धन अधिकारी राजीव, सन्त मेरिज ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन, स्थानीय पञ्चायत सदस्य सदीप सार्की, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा संयोजक काजी छेत्री लगायत स्थानीय युवाहरुको उपस्थितिमा जाडोमा चाहिने लुगाहरु वितरण गरिएको छ। उक्त विन्टर रिलिफ वितरण कार्यक्रम अन्तर्गत 2025-26 को लागि न्यानो लुगाहरु वितरण गरिएको छ। यस क्रममा 200 देखि 250 स्थानीय परिवारहरुलाई न्यानो लुगाहरु वितरण गरिएको जानकारी प्राप्त भएको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।