सरकारी नौकरी पाए पछि हत्त पत्त नौकरी नजादो रहेछ : अनित क्ल

Share this news

दार्जीलिङ,25  दिसम्बर(निसं): सिलगढी जीटीए-को आधिकारिक आवास गृह पिन्टल भिलेजमा कलकत्ता उच्च अदालतले निकरी खारेज गरिएका 313 जना शिक्षकहरूलाई जीटीए(गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन) चिफ एक्ज्युकेटिभ अनित थापाले भेट्ने क्रममा सम्बोधन गर्दै भनेका छन्, बुधबार कलकत्ता उच्च अदालतको खारेज निर्देशलाई स्टे अर्डर हुनसाथ माननीय मुख्यमन्त्री म्याडमले फोन गरेर 313 जना शिक्षक-शिक्षिकाहरुलाईशुभकामाना पनि दिएकी छन्।
थापाए अधि भने, कोर्टमा केस दिनेहरुलाई पनि धन्यवाद दिन्छु। अब उनीहरूको अधुरो कुरो पनि पूरा हुनेभयो।स्टे ढिलो हुन्छ भन्ने चिन्ता लागेको थियो। शिक्षखरुहरुको सेलरी-को अनि छुट्टीको चिन्ता थियो। हेपाई चाँही नखानु। सोसियल मिडियामा साँच्चै नै हेप्दो रहेछ। अरूले चोर दैलोबाट भन्दा साँच्चै डराउदो रहेछ। जति डरायो त्यति नै बेसी आक्रमण हुन्छ। अरूलाई नटोक्नु अनि कसैले टोक्नु खोजे त्यसलाई नछोड्नु पनि।
थापाले अझ भने, सरकारी नौकरी एकपल्ट पाए पछि हत्त पत्त नौकरी नजादो रहेछ। नेता हुनु इच्छा छ भने चुनाउ जित्नु पर्छ। म त जनादेश पाएर, चुनाउ जितेर आएको हुँ। उसले दार्जीलिङ नगरपालिका सम्म बचाउनु सकेन। दार्जीलिङको सबै सत्ता मेरो अधीनमा राख्नु चाहान्छु। यो मेरो राजनैतिक धर्म हो। मैले बीजीपीएम(भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा) पार्टी खोलेपछि आफ्नै चिन्हमा दुइटा चुनाव लडे। जीटीए अनि पञ्चायत चुनाव, दुइटै चुनाव जिते।सांसदको चुनाव तृणमूलको चिन्हमा लडे। एउटा व्यावहारिक वाध्यता थियो। मैले सांसदको चुनाउ हारे पनि यसरी नौकरी बचाए।आजको यो जीतले आगामी एमएलए चुनाव को जीतको लक्षण देखाएकोछ। चोर दैलोको कुरा गर्नेहरु चोर मानसिकता भएकाहरु हुन, थापाले उल्टा संज्ञा दिए।

Share this news
आजको रोजाइ

विन्टर रिलिफ कार्यक्रममा न्यानो लुगा वितरण

रोहिणीमा सड़क निर्माणतको शिलान्यास

रोहिणीमा सड़क निर्माणतको शिलान्यास

बाँदरको कारण गाउँ-बस्तीमा खेती गर्न छोड़ियो

बाँदरको कारण गाउँ-बस्तीमा खेती गर्न छोड़ियो

अनित थापाद्वारा तीनधारे महानदी समष्टिका चर्चहरूमा केक वितरण

अनित थापाद्वारा तीनधारे महानदी समष्टिका चर्चहरूमा केक वितरण

गोजमुमोबाट भागोप्रमोमा सामेल

गोजमुमोबाट भागोप्रमोमा सामेल

खरसाङको आदिम नाम कुरसोङ- दवामित लेप्चा

खरसाङको आदिम नाम कुरसोङ- दवामित लेप्चा

दार्जीलिङ र तराईका ट्याक्सी चालक सङ्गठनहरूको विवादको असर खरसाङका ट्याक्सी सेण्डिकेटलाई परेन

दार्जीलिङ र तराईका ट्याक्सी चालक सङ्गठनहरूको विवादको असर खरसाङका ट्याक्सी सेण्डिकेटलाई परेन

रोहिणी रोड चाँड़ै खोलिने

रोहिणी रोड चाँड़ै खोलिने

सन्दर्भ : 313 के हुन्छ हजारौं विद्यार्थीको भविष्य?

सन्दर्भ : 313 के हुन्छ हजारौं विद्यार्थीको भविष्य?

मास्टर मित्रसेन थापा पुरस्कार अलङ्करण 29 दिसम्बरमा

मास्टर मित्रसेन थापा पुरस्कार अलङ्करण 29 दिसम्बरमा