Dense Fog Engulfs Siliguri and Surrounding Areas, Signalling Onset of Winter

सिलगढी र वरपरका क्षेत्रमा बाक्लो कुहिरो, जाडो यामको संकेत

Share this news

सिलगढी र यसको वरपरका क्षेत्रहरू आइतबार अनि सोमबार बिहान यस सिजनको पहिलो पटक बाक्लो कुहिरोले ढाकिएको थियो। बिहान सबेरैदेखि फैलिएको कुहिरोले सम्पूर्ण क्षेत्र आच्छादित हुँदा दृश्य निकै धमिलो भएको थियो। कुहिरोको असरका कारण सवारीसाधनहरूले दिउँसै बत्ती बालेर आवतजावत गर्नुपरेको अवस्था देखियो। चिसो बढेसँगै स्थानीय बासिन्दाहरू खुला स्थानमा आगो ताप्दै देखिए भने कतिपयले तातो चिया पिउँदै जाडो मौसमको मजा लिएका थिए। धेरैजसो मानिसहरू भने शाल, कम्बल ओढेर घरभित्रै बस्न रुचाएका थिए। सिलगढीसँगै जलपाइगुडीको अम्बारी, बेलाकोबा तथा छिमेकी क्षेत्रहरू पनि बिहानदेखि नै बाक्लो कुहिरोले ढाकिएको थियो। कुहिरोका कारण केही असुविधा भए तापनि जाडो यामको आगमनले स्थानीयवासीहरूमा उत्साह देखिएको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।