भागोप्रमो नारी शक्ति टाउन कमिटीको सभा सम्पन्न

Share this news

खरसाङ, (निसं): भागोप्रमो नारी शक्ति टाउन कमिटीको तत्वधानमा खरसाङस्थित पार्टी कार्यालयमा सभा सम्पन्न भयो। सभाको अध्यक्षता नारी शक्ति केन्द्रीय समिति सांगठनिक सचिव मैया ठकुरीले गरेकी थिइन्‌‍। सभाको सञ्चालन टाउन कमिटीको सभापति देवकी प्रधान सुब्बाले गरेेकी थिइन्‌‍।

सभामा विशेष रूपले नारी शक्ति महकुमा सभापति साथै खरसाङ नगरपालिका क्षेत्रको चुनाव कोर्डिनेटर सबिता कार्की, सचिव जैतुन निशा खातुन, कार्यकारिणी सदस्य यान्कि लामा, टाउन कमिटी मूल सचिव बिरबल पाखरीन,उपाध्यक्षद्वय संजय मुखिया, सन्तोष परी, कोषाध्यक्ष राजेन प्रधान, टाउन कमिटी नारी शक्ति सह सचिवा सरिता मुखिया 28 नम्बर समष्टि सभापति सुषमा मुखिया अनि सम्पूर्ण वार्डको नारी शक्तिको सदस्यहरू उपस्थित थिए। सभाको विषय प्रत्येक वार्डमा सांगठनिक ढांँचा तयार गर्न अनि नारी शक्ति टाउन कमिटीमा आधिकारिक रूपमा थप सदस्यहरू अनि रहिआएको सदस्यहरूलाई पदोन्नति विषयमा जानकारी गराउनु थियो।

सभालाई महकुमा नारी शक्ति सचिवा जैतुन निशा खातुन, वार्ड नम्बर 1 बाट प्रतिभा लेप्चा, वार्ड नम्बर 7 पुष्प खनाल, वार्ड नम्बर 8 सबिता मुखिया, वार्ड नम्बर 9 अन्जु प्रधान, वार्ड नम्बर 10 बन्दना थापा, 28 नम्बर समष्टि सभापति सुष्मा मुखिया, वार्ड नम्बर 11 अनु प्रधान, वार्ड नम्बर 12 यान्कि लामा, वार्ड नम्बर 17 सबिता थापा, वार्ड नम्बर 19 उर्मिला मग्राती, वार्ड नम्बर 20 सन्ध्या थापा लगायत टाउन कमिटी उपाध्यक्ष सन्तोष परी, महकुमा नारी शक्ति सभानेत्री सबिता कार्की र बिरबल पाखरीनले सम्बोधन गरेका थिए।सभामा सर्वसम्मतिद्वारा पार्टीको मजबुतीकरणको निम्ति टाउन कमिटी नारी शक्तिको पदाधिकारीगणलाई आधिकारिक रूपमा नियुक्ति पत्र प्रदान गरिने साथै थप पदहरू थपिने प्रस्ताव पारित गरियो।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ