स्वर्गीय नरवीर इजम खुल्ला हाते भकुण्डो प्रतियोगिता शुरु

Share this news

नयाँ-बस्ती,21 दिसम्बर(निसं): स्थानीय खेलाडीहरु म्ञ्च दिने प्रमुख उदेश्यको साथमा नयाँ बस्ती वेलफर सोसाइटीद्वारा आयोजित स्वर्गीय नरवीर इजम लिम्बू नकआउट खुल्ला हाते भकुण्डो प्रतियोगिता शनिबार रङारङ कार्यक्रमबीच सुरु भयो। अगमसिंह गिरी उच्चतर माध्यमिक विद्यालय नयाँ बस्तीको खेल मैदानमा डिल्लीराम खनालको अध्यक्षता उद्घाटन खेलको प्रमुख अतिथि सभासद भूपेन्द्र छेत्री थिए भने विशिष्ट अतिथिहरु विनय सुब्बालगायत अन्य गन्यमान्री व्यक्तिवर्गको विशेष रूपमा उपस्थित थियो । यसैबीच आजको पहिलो खेल खोप्रेल बनाम सोम कमानबीच भिडन्त भयो जसमा खोप्रेल भलिबल दलले 3-2 सेटको अन्तरले विजयी बन्दै प्रतियोगिताको अघिल्लो चरणमा स्थान बनाएको छ। प्रतियोगितामा वरिपरि सगै दार्जिलिङ कालेबुङ मङ्पु मिरिक लगायत छिमेकी रास्ट नेपालका 15 वटा दलहरूले सहभागिता जनाउने आयोजक समितिले जनाएको छ। यसका साथमा बिजेता साथै उपविजेता दललाई उत्कृष्ट नगद राशीको साथमा आकर्षक ट्रफी समेत प्रदान गरिने छ बताइएको छ। फाइनल खेल  आगामी 14 जनवरी मागे सङ्क्रान्तिको दिन सम्पन्न हुनेछ। मुख्य उदेश्य स्थानीय प्रतिभाहरु मंच दिदै उत्कृष्ट खेलाडीहरु जन्माउने तथा नयाँ बस्ती क्षेत्रको पुरानो भलिबलको गरिमालाई पुनः स्थपित गर्ने हो, आयोजक समितिको पक्षमा रमेश राईले बताए। यसको साथमा हिउँदको समयमा विद्यार्थीहरुको छुट्टीलाई मोबाइलको दुनियाँबाट बाहिर निकाल्दै खेल मोबाइलमा होइन खेल मैदानमा नै खेल्नुपर्ने सन्देश दिन चाहेका उनको थप बताए भने पहिलो सस्करणजस्तै आफुहरु सफल हुने आशा समेत उनले व्यक्त गरे।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ