तक्दाहमा एबाकस केन्द्रको उद्घाटन 

Share this news

तक्दाह-पेशोक: 20 दिसेम्बर(निसं): चार बर्षदेखि चौध बर्षसम्मका बालबालिकाहरुको मस्तिष्क विकास हेतु तक्दाह बजारमा एबाकस केन्द्रको उद्घाटन गरियो। केन्द्र्का सञ्चालक आनन्द तामङ अनि स्टेट ब्यांक अव इण्डियाका प्रबन्धक जिग्मी शेर्पा एवं अन्यको उपस्थितिमा उक एबाकस केन्द्रको उद्घाटन गरियो। विशेष गरेर बालबालिकाहरुमा हिसाब अर्थात् अंक गणित प्रति अरुचीलाई मध्य नजर गरेर उक्त एबाकस केन्द्र सञ्चालन गरिएको केन्द्र्का सञ्चालक आननद तामङले जनाए। उक्त केन्द्रमा चार बर्ष देखि चौध बर्ष सम्मका नानीहरुले भर्ना लिन सक्ने सञ्चालक तामङले बताए भने एबाकस केन्द्रमा नानीहरुले सही तरिकाले मेथमेटिक्स बारे इन्प्रुभ गर्न सकेको बिशेष अतिथि एसबीआई तक्दाह शाखाका प्रबन्धक जिग्मी शेर्पाले बताए।
रङ्गली-रङ्गलीयट क्षेत्रमा यस प्रकारको अबाकस केन्द्र खोलिनु सकारात्मक सोंच रहेको स्थानीयहरुले बताए भने पहाडी भेगमा अहिले विद्यालयहरु शीतकालिन विदाको कारण बन्द हुनेवाला छ् भने कतिपय विद्यालयहरुमा शीतकालिन विदा भईसकेका छन्  । यसैले जुन जुन नानीहरुलाई म्याथमेटिक्स बिषय गाह्रो महसुस हुन्छ , उनीहरुले यस् अबाकस केन्द्रमा भर्ना लिएर त्यो गाह्रोपनपालाई पन्साएर आफ्नो दिमागलाई सक्रिय राखेर कुनै पनि सृजनशील क्षमताको विकास गर्न सक्ने छन् भन्ने मानिसहरुले मत व्यक्त गरेका छन् ।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ