Air pollution worsens, political blame game intensifies: Delhi

वायु प्रदूषण गम्भीर, चर्कियो राजनीतिक आरोप–प्रत्यारोप

Share this news

दिल्ली–एनसीआर क्षेत्रमा वायु प्रदूषण खतरनाक तहमा पुगेपछि जनजीवन प्रभावित भएको छ। नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई अनलाइन पढाइको व्यवस्था गरिएको छ भने कक्षा ६–११ सम्मका विद्यार्थीले अनलाइन वा भौतिक कक्षा रोज्न पाउनेछन्। सरकारले यातायात र कार्यालय सञ्चालनमा कडाइ गरेको छ। बीएस–६ मापदण्ड पूरा नगर्ने सवारीसाधनलाई दिल्ली प्रवेशमा रोक लगाइएको छ र कार्यालयमा ५० प्रतिशत कर्मचारी मात्रै बोलाउन निर्देशन दिइएको छ। पियुसी प्रमाणपत्र नभएका सवारीमा इन्धन दिन नपाइने व्यवस्था गरिएको छ।
प्रदूषण नियन्त्रणलाई लिएर भाजपा र आम आदमी पार्टीबीच दोषारोपण जारी छ। पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्र सरकार गम्भीर नभएको आरोप लगाएका छन् भने भाजपाले आप सरकार असफल भएको आरोप लगाएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड