अवैध शिक्षक नियुक्तिमा दार्जीलिङ पुर्व विधायक अमरसिंह राई,जीटीए-का इडी मनोबिन्द्र मोदक अनि प्रण गोबिन्द : सुदन गुरुङ

Share this news

दार्जीलिङ,18 दिसम्बर(निसं): 313 जना शिक्षकहरुको नियुक्ति जीटीए-ले पुर्णरुपमा अवैध हो भनी कलकत्ता उच्च अदालतले सुनुवाइ गरेपछि यसबारे ट्रेन्ट युथ अनइम्प्लोइमेन्ट वेलफेयर अर्गनाइजेसन -का सुदन गुरुङले भनेका छन्, गत 2019 सालको जीटीए(गोर्खाल्याण्ड टेरिटोरियल एस्मिनिस्ट्रेसन)-ले 313 शिक्षक नियुक्ति पुर्णरुपमा अवैध हो भनी कलकत्ता उच्च अदालतको प्रिन्सिपल वेञ्चले सुनुवाइ गरेकोछ।उनले भनेका छन्, जीटीए-मा शिक्षा क्षेत्रमा भएको भ्रष्टाचारलाई जराबाट उखेलेर फ्याक्नुपर्छ अनि न्यायीक न्याय पाउनुपर्छ भनी पर्खिरहेका जनताको आज सकारात्मक पहल भएकोछ।

धेरै लामो समयपछि न्यायीक युद्ध गरेर शिक्षा व्यवस्थामा न्यानो घाम झुल्किएको सन्देश दिन चाहन्छु। गत 8 मार्च 2019 को पत्र, विनय तामाङ, कार्यावाहक प्रशासक,जीटीए-लाई तह बनाएर जीटीए-ले 313 जनालाई शिक्षकहरुलाई एकदमै अवैध प्रक्रियामा नियुक्ति गरेको थियो,त्यस नियुक्ति पोलिटिकल अनि मनिटेरिङ पद्धतिमा नियुक्ति गरिएको थियो।

यस अवैध शिक्षक नियुक्ति पत्र जीटी-को सचिवालय लालकिठीबाट गत 26 जुन 2918 सालमा वर्तमान जीटीए चीफ एक्ज्युकेटिभ अनित थापाको हातबाट वितरण गरिएको थियोे, त्यस् अवैध नियुक्तिमा दार्जीलिङ पुर्व विधायक अमरसिंह राई, त्यसताक जीटीए-का इडी मनोबिन्द्र मोदक अनि प्रण गोबिन्दसम्मको बिधान नगर थानाको एफआईआर-मा नाम सामेल छ।उनले भने, ती 313 शिक्षकहरुलाई यो नियुक्ति अवैध हो भनी जानकारी दिँदा उनीहरुले आरोप लगाएको भने, तर आज कलकत्ता उच्च अदालतले दिएको सुनुवाइले प्रमाण दिएकोछ। अब यस मुद्धालाई सम्पुर्ण जनताले सहयोग गरिनुपर्छ भनी सुदन गुरुङ्ले अनुरोध गरेका छन्।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ