गोर्खा जनमुक्ति मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा

Share this news

तीनधारे, (निसं): गोर्खा जनमुक्ति मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा तीनधारेको बीस माइलमा सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता गोजमुमो तीनधारे खण्ड समितिको संयोजक सनतचन्द्र लोहारको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई गोजमुमो तीनधारे महानदी समष्टिको सभापति ऐतमान राईले सञ्चालन गरेका थिए।

सभामा गोजमुमो केन्द्रीय सदस्य एवं पञ्चायत सदस्य योगराज प्रधान, खरसाङ महकुमा समितिको सभापति योगेन्द्र राई, महकुमा समितिको सचिव रोहित स्याङ्बो, सह सचिव विकास तिरुवा, घैयाबारी खण्ड समितिको संयोजक दिप सन्यासी र सभाध्यक्ष सनतचन्द्र लोहार आदिले सम्बोधन गरेका थिए।

सभामा वक्ताहरुले गोजमुमो पार्टीको सांगठनिक गतिविधि र आगामी दिनहरुमा पार्टीको गतिविधि तीब्र पारिने भएको बताएका छन्‌‍। यसको साथै वक्ताहरुले पार्टीको कतिवटा अड़ानहरु र भावी रणनीतिहरु साथै आगामी चुनावलाई लिएर पनि चर्चा परिचर्चा गरिएको छ। सभामा वक्ताहरुले गोजमुमोले चुनाव मात्रै होइन तर मुद्दाप्रति फोकस गरेर सभाहरु गरिने विषयमा पनि चर्चा परिचर्चा गरिएको छ।

सभामा गोजमुमो तीनधारे महानदी समष्टिको सभापति ऐतमान राई, खरसाङ टाउन कमिटीको सचिव गोपाल प्रधान, तीनधारेबाट प्रसाद लोहार लगायत अन्यहरु पनि उपस्थित रहेका थिए। सभापछि पत्रकारहरुसित कुराकानी गर्दै गोजमुमो खरसाङ महकुमा समितिको सचिव रोहित स्याङ्बोले विस्तृत रुपमा जानकारी गराएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ