निलम्बित प्रमोद अनि रबिनले राजु विष्टको पोल खोले

Share this news

दार्जीलिङ,14 दिसम्बर(निसं): भारतीय जनता पार्टी(भाजपा)-को नेतृत्वमा रहेको केन्द्र सरकार तथा सांसद राजु विष्टले गोर्खा जातीसँग भोटको सौदा मात्र गरेका हालै भाजपाबाट निलम्बित गरेका पुल- बिजनबारी गोक मण्डलका पुर्व मण्डल अध्यक्ष प्रमोद लावती तथा महासचिव रबिन सुब्बाले जनाएका छन्। उनीहरूका अनुसार, आफुहरु पार्टीमा बसेर सासद तथा उनलाई भोट दिनुको वास्तविक प्रश्नहरु गर्दा पार्टीबाट निलम्बन गरिएको पार्टीप्रती आरोप  छ। यसबारे जानकारी गराउदै पुर्व मण्डल अध्यक्ष प्रमोद लावतीले भाजपा कुनैदिन पनि गोर्खाहरुको हितेसी नरहेको तथा केवल भोटको राजनैतिक बाहेक केहि नगरेको बताएका छन् । उनले अझ भने, हामीले पार्टीमा बसेर लामो समयसम्म प्रतीक्षा गर्‍यो तर केहि अत्तोपत्तो लागेन यसकारण हामीले सासदलाई हाम्रो मागहरूबारे के कस्तो हुँदैछ त्यसबारे सोध्यो जसको फलस्वरूप हामीले उत्तर होइन पार्टीबाट निस्कासन गर्ने पुरस्कार पायौ। यसैबाट स्पष्ट हुन्छ भाजपा कतिसम्म गोर्खाहरुको निम्ति सिरियस छ भन्ने। यसैले हामी भन्छौ भाजपालाई बाहिरबाट हेर्दा जति राम्रो देख्छौ त्यो कदापि छैन यसैले अब भाजपा तथा सासद बिष्टलाई बिश्वास गर्नु भनेको मुर्खता वाहेक केहि छैन। यसैवीच शनिबार बिजनबारी सार्वजनिक भवनमा सभा बसी निलम्बित नेतृत्वहरु भावी दिनहरु के कस्तो कदमहरु लिने भन्ने बारेमा व्यापक चर्चा परिचर्चा गरिएको पुर्व अध्यक्ष लावतीले बताए भने यसबारेमा आफुहरु मात्रै नभएर मण्डलभरीका विभिन्न ग्राम पन्चायतका कार्यकर्ताहरु समेत रहेको उनको भनाइ थियो।
याद रहोस् , भाजपाका पुर्व मण्डल अध्यक्ष प्रमोद लावती तथा महासचिव रबीन सुब्बालाई हालै पार्टीको विरुद्ध कार्वाही गरेको भन्दै निस्कासन गरिएको थियो।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ