अनित थापाद्वारा महाकाल मन्दिरलाई ब्याट्री कार्ट प्रदान

Share this news

दार्जीलिङ,13 दिसम्बर(निसं): दार्जीलिङ पहाडमा भएको विश्व प्रशिद्ध महाकाल मन्दिरसम्म दर्शन गर्न जानको निम्ति विशेष वरिष्ठ नागरिकहरुको सुविधाको निम्ति गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन प्रमुख कार्यपाल अनित थापाले ब्याट्री कार्ट प्रदान गरेका छन्।यसबारे उनले भनेका छन्, वरिष्ट नागरिकहरु आफ्नो दुर्बल स्वस्थ्यको कारण महाकाल बाबा धाम मन्दिरको दर्शन गर्न मन्दिर पुग्नु सक्दैनन्, यस्तो अवस्थाको समाधान गर्न मैले वचन दिएको थिए कि वरिष्ठ नगरिकहरुको सुविधाको निम्ति इलेक्ट्रिक वाहन उपलब्ध गराउने छु। यसै क्रममा बिहिबार त्यही वचन पूरा गर्दै दार्जीलिङ मेलोटी फेस्टको कार्यक्रममा इलेक्ट्रिक वाहनको चाबी महाकाल समितिलाई सुम्पेको छु।अब देशका श्रद्धालु वरिष्ट नागरिकहरूले पनि यसै साधान मार्फत महाकाल धामको दर्शन यसै  गर्न सक्नेछन्।

Share this news
आजको रोजाइ
पाण्डु ग्राम पञ्चायत कार्यालयमा शुक्रवार ग्राम सभा सम्पन्न

पाण्डु ग्राम पञ्चायत कार्यालयमा शुक्रवार ग्राम सभा सम्पन्न

सुधपा टोलको तल्लो गाउँबाट आउने सड़कमा ठूलो प्वाल

सुधपा टोलको तल्लो गाउँबाट आउने सड़कमा ठूलो प्वाल

अन्तर्राष्ट्रिय वुशु फेडरेशनद्वारा तक्नीकी प्रशिक्षण

अन्तर्राष्ट्रिय वुशु फेडरेशनद्वारा तक्नीकी प्रशिक्षण

बुङ्कुलुङ धजे सड़क सिलगढ़ी-दार्जीलिङमाझको वैकल्पिम मार्ग बन्न सक्ने सम्भावना

बुङ्कुलुङ धजे सड़क सिलगढ़ी-दार्जीलिङमाझको वैकल्पिम मार्ग बन्न सक्ने सम्भावना

खरसाङ अनि वरिपरि क्षेत्रमा चितुवाको चहल पहल बढ़्दैछ

खरसाङ अनि वरिपरि क्षेत्रमा चितुवाको चहल पहल बढ़्दैछ

वर्तमान परिस्थितिमा छैटौँ अनुसूची अथवा यस्तै संवैधानिक व्यस्था उपलब्धि हुने

वर्तमान परिस्थितिमा छैटौँ अनुसूची अथवा यस्तै संवैधानिक व्यस्था उपलब्धि हुने

गोरामुमो केन्द्रीय समिति अध्यक्ष पुनः मन घिसिङ 

गोरामुमो केन्द्रीय समिति अध्यक्ष पुनः मन घिसिङ 

निलम्बित प्रमोद अनि रबिनले राजु विष्टको पोल खोले

निलम्बित प्रमोद अनि रबिनले राजु विष्टको पोल खोले

मणिपाल अस्पतालद्वारा दार्जीलिङमा क्यान्सर जागरूकता र उपचारमा अन्वेषणाको नयाँ पहल सुरु 

मणिपाल अस्पतालद्वारा दार्जीलिङमा क्यान्सर जागरूकता र उपचारमा अन्वेषणाको नयाँ पहल सुरु 

कडक कुचोको खेतीमा पहाडी कृषकहरू निराश

कडक कुचोको खेतीमा पहाडी कृषकहरू निराश

आजको रोजाइ