Gorkha daughter of Pubung, Darjeeling, reached the world stage

दार्जीलिङको पुबुङकी गोर्खे छोरी साइश्रेया भन्डारी पुगिन् विश्वमञ्चमा

Share this news

दार्जीलिङको पुबुङ बस्तीबाट साइश्रेया भन्डारी सौन्दर्यको विश्वमञ्चम्म पुग्न सफल भइन्। बबीता भन्डारी अनि स्व. उदय भन्डारीकी सुपुत्री साइश्रेया भन्डारीले श्रीलङ्कामा आयोजित मिस नोभा कोस्मो वर्ल्डवाइड २०२५ मा भारतलाई गर्विलो प्रतिनिधित्व गरेकी थिइन्। 23 अप्रेल 2025 मा जन्मेकी साइश्रेयाले दार्जीलिङको ज्ञानोदय स्कूलबाट आइइसी, कलेटो कन्वेन्टबाट बाह्रौं कक्षा र कोलताताको भवानी कलेजबाट स्नातक गरेकी छिन्। सानैदेखि सौन्दर्यको क्षेत्रमा रुचि राख्ने साइश्रेयाले इन्स्टाग्राममा आयोजन हुने अनलाइन सौन्दर्य प्रतियोगिताहरूमा भाग लिंदै, विजयी हुँदै गइन्। यसैक्रममा सौन्दर्य दीपक साहीको मार्ग निर्देशनमा उनी अघि बढ्दै गइन्। यही क्रममा मिस नोभा कोस्मो वर्ल्डवाइड, भाारतकी प्रमुख मनिका साहीको मार्गदर्शनमा बेङ्गलुरू गइन्, त्यसपछि त्यहींबाट उनलाई श्रीलङ्कामा आयोजित मिस नोभा कोस्मो वर्ल्डवाइड २०२५ मा भारतलाई गर्विलो प्रतिनिधित्व गर्ने सुयोग मनिका साहीले नै प्रदान गरिन्। यसैक्रममा उक्त समारोहबाट फर्केकी श्रेयालाई बागडोग्रा एयरपोर्टमा भव्य स्वागत गरिएको थियो। यसै गरी उनको जनम्स्थानमा पनि उनलाई स्वागत जनाइएको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड