एफआईजी-को सदस्यहरू भर्मिक मलको पुबोङमा

Share this news

मजुवा, 9 दिसम्बर(निसं): हातेमालो एफआईजी-को सदस्यहरू भर्मिक कम्पोष्ट मलको निम्ति पुबोङ आलुबारी पुगेका थिए।  मजुवा ग्राम अन्तर्गत हातेमालो एफआईजीका सदस्यहरू भर्मिक कम्पोष्ट मल बनाउने तर्खर गर्दै मल बनाउने तयतरिका बुझ्न हातेमालो एफआईजीका सभापति मोहन राई, सचिव विकास राई लगायत अन्य सदस्यहरू भर्मिक कम्पोष्ट निर्माण गर्ने तरिका र गन्याउलाको निम्ति आस बहादुर राईको फार्म पुबोङ आलुबारीको भ्रमण गर्न पुगेका थिए। उनिहरूले गन्याउलाको साथमा लगभग 6 सय केजी भर्मिक कम्पोष्ट मल पनि किनेर  ल्याएको थाहा लागेको छ। जैविक खेती सम्बन्धमा एफआईजी-का सभापति मोहन राईले भने, हामीले धेरै अघिदेखि नै जैविक रूपमा खेतिपाती गर्दै आइरहेका छौं तथापि जैविक रूपमा गरिएको खेतिपातीको लागि भर्मिक कम्पोष्ट मल नितान्त अवश्यक रहेको ले पनि हामी यहाँको भ्रमणमा आएको बताउदै अघि भने, हाम्रो मजुवा ग्राम पञ्चायतको पहलमा अर्गेनिक क्षेत्र घोषितको निम्ति काम भइरहेको छ।  यदि अर्गेनिक क्षेत्र घोषित भएको खण्डमा हाम्रो कृषकहरूलाई धेरै फायदा पुग्ने उनले बिचार व्यक्त गरेको छ।
स्मरण रहोस, मजुवा ग्राम पञ्चायत अन्तर्गत माथिल्लो भेगका कतिपय कृषकहरूले विगत केही वर्ष अघिदेखि नै जैविक रूपमा खेति गर्दै आइरहेको छ भने उनिहरूले गन्याउला लिएर आफै भर्मिक कम्पोष्ट मल बनाउने तर्खरमा रहेको छ। हातेमालो एफआईजीको गठन गरेर विभाग तथा सरकारसँग तालमेल राखेर काम गरिरहेको पनि एफआईजीका सभापति राईले बताए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ