घलेगाउँ विशाल राईको घरमा आगलागी 

Share this news

बिजनबारी, 4 दिसम्बर(निसं): नयाँ नोर ग्रामको घलेगाउँ निवासी विशाल राईको घर गएराती जलेर खरानी भयो। दाजलिङ पुल बजार खण्ड अधीनस्थ नयाँ नोर ग्रामको घलेगाउँ निवासी विशाल राईको  घर गएराती जलेर खरानी भएको खबर प्राप्त भएको छ। घटना अनुसार मगलबार राती लगभग 2 बजीतिर राईको घरमा अचानक आगलागी भएको बताएको छ भने उक्त घटनामा कसै हताहत नभएको भएपनि राई परिवारले घरभित्र राखेको सम्पुर्ण सरसमान केहि निकाल्न नपाएको बताइएको छ। घटनाको समयमा राई परिवार उक्त घरमा नभएको थाहालागेको छ भने निर्माण कार्य लगभग पुरा भई सकेको पीडित पक्षले जनाएका छन। हामी जीवनभर कमाएको कमाई एकै छाक भएको छ यो भन्दा दु:ख हुने ठाउँ हामीलाई छैन पीडित बिशाल राई बताउछन् भने आफुहरुले थाहा पाउदासम्म सबै जलिसकेको उनको भनाइ छ। घटना के कारणले भयो त्यसबारे कुनै स्पष्ट नभएको तथा  घटनाको बृस्तित जानकारी सम्बन्धि निकायलाई पठाएको बताइएको छ। अर्कोतिर घटनाको थाहा पाउनसाथ ग्राम पञ्चायत प्रतिनिधिहरुले स्थलगत भ्रमण गरि घटनाको बारेमा माथिल्लो निकायलाई जानकारी खबर गरिसकेको तथा आफुहरु बाट हुनसक्ने सहयोग गर्ने ग्राम पञ्चायतले बताइएको छ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ