हितकारी सममेलन दार्जीलिङ आञ्चलिक समितिको साधारण सभा 

Share this news

दार्जीलिङ, 3 दिसम्बर(निसं): गत आइतबार स्थानीय गोर्खा दु:ख निवारक सम्मेलन(गोदुनिस) पुस्तकालय भवनमा खस भारतीय हितकारी सममेलन दार्जीलिङ आञ्चलिक समितिको साधारण सभा सम्पन्न भयो, सभा अध्यक्ष राम कुमार छेत्री थिए, सभामा विभिन्न शाखाप्रशाखा उपस्थिति थियो। सभाको शुरुवात समितिका मूल सचिव तिलक छेत्रीले गर्दै स्वागत भाषण साथै सचिवको प्रतिवेदन प्रस्तुत गरे, पछि राजबाड़ी शाखा अध्यक्ष शिक्षक प्रल्हाद छेत्रीले भर्खरै मात्र दोणाचार्य पुस्कार प्राप्त गरेकोले उनलाई  सम्मान जनाइयो। समितिको हर-हिसाब फाटवरी र अडिट रिपोर्ट मेघनाय छेत्री कोषाध्यक्षले प्रस्तुत गरे पछि केन्द्रीय अध्यक्ष मदन कुमार मिश्रले सम्मेलनको हितमा केही कुरा राखे पछि। अध्यक्ष रामकुमार छेत्रीले सबैलाई सम्बोधन गरेपछि आजको सभा बरखास्त गरियो।
यसरी नै, नयाँ समितिको चुनाव प्रक्रिया शुरु गरिये। चुनाव अधिकारी को रूपमा केन्द्रीय कोषाध्यक्ष अनिरूद्र रावत र सहयोगी डीके बस्नेत थिए। नयाँ निर्वाचित समितिका पदाधिकारीलाई दोसल्ला माला र स्वागत पछि नयाँ समिति अध्यक्षले सबैलाई सम्बोधन र प्रतिपक्षका साथ सभा बरखास्त गरे।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ