शिक्षाविद कमलचन्द्र राईको निधन

Share this news

दार्जीलिङ, 30 नोभेम्बर (निसं): दार्जीलिङका वरिष्ठ शिक्षाविद एवं रामकृष्ण शिक्षा परिषदका पूर्व प्रधान अध्यापक कमल चन्द्र राईको निधन भयो। गत 27 नोभेम्बरको दिन उनको निधन भएको पारिवारिक सूत्रबाट जानकारी प्राप्त भएको छ। उनले आफूपछि पत्नी शान्ता कुमारी राई, छोरीहरूलाई छोड़िगएका छन्।चारवटा विषयमा एमए गर्ने स्व. राईले श्री सत्य साई बाबाका आध्यात्मिक जीवनीका साथै कैयौं कृतिहरू प्रकाशित गरेका थिए। साई बाबाप्रति प्रगाढ़ भक्ति अनि समर्पणस्वरूप उनले धेरैवटा ग्रन्थहरू आफ्नै निजी व्ययमा प्रकाशित गरेका थिए। जसको अन्त्येष्टि कार्य आगामी 1 दिसम्बरको दिन स्थानीय हरिदासहट्टा सार्वजनिक भवनमा सम्पन्न गरिने भएको साहित्याकार कृष्णसिंह मोक्तानले जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड