MP Raju Bista reached Richa Ghosh's house with Suvendu Adhikari

सांसद राजु बिष्ट सुवेन्दु अधिकारीसँग पुगे ऋचा घोषको घर

Share this news

दार्जीलिङका सांसद राजु बिष्ट आज, राज्यका विपक्षी नेता सुवेन्दु अधिकारीसँग एक अत्यन्त सफल क्रिकेट खेलाडी, सुश्री ऋचा घोषलाई उनको निवास स्थान, सुभाष पल्ली, सिलगढी वार्ड नम्बर १९ मा भेट्न गएका थिए। उनको समर्पण, अनुशासन, कडा मेहनत र आत्मविश्वासले ऋचालाई विश्व क्रिकेटको मञ्चमा पुर्‍याएको छ। आइसीसी महिला टी२० विश्वकपमा उनीद्वारा देखाइएका निर्भीक प्रदर्शन, विशेष गरी अत्यधिक दबाबमा उनले खेल जितेका शटहरूले उनलाई विश्वभर प्रशंसा दिलाएको सांसद बिष्टले बताए। यति कम उमेरमै हासिल गरिएको उनका उपलब्धिले केवल सिलगढी मात्र नभई हाम्रो क्षेत्र र सम्पूर्ण राष्ट्रलाई गर्व दिलाएको छ। हामी हार्दिक आशा गर्दछौं कि ऋचाको सफलता कथा हाम्रो क्षेत्रका हजारौं युवाहरू, विशेष गरी हाम्रा छोरीहरूका लागि मार्गदर्शनको प्रकाश बन्न सकोस्, उनीहरूलाई आफूले रुचाएका क्षेत्रमा सपना देख्न र उत्कृष्टता हासिल गर्न प्रेरित गरोस्। हामी ऋचाको निरन्तर सफलता चाहन्छौं र आउँदाबर्षमा उनको थप उत्कृष्ट प्रदर्शनहरूका लागि प्रतिक्षा गरिरहेका सांसद राजु बिष्टले बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड