The seminar on Gopal Singh Nepali Basnet will be held on November 30

गोपालसिंह नेपाली बस्नेतमाथि सङ्गोष्ठी ३० नोभेम्बरमा हुने

Share this news

सिलगढीमा सञ्चालित संस्था आरनोवाले राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतमाथि सङ्गोष्ठीको आयोजन ३० नोभेम्बर २०२५ आइतबार गरेको छ। सिलगढीको चम्पासरीमा अवस्थित आरनोवा भवनमा आयोजित सङ्गोष्ठीमा राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतमाथि अध्ययन र अन्वेषण गरिरहेका अध्येताहरूले आ-आफ्नो पक्ष प्रस्तुत गर्नेछन्। स्मरण गराइन्छ, दिल्लीमा स्थापक आरनोवाले राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतलाई परिचय गराउने अभियान गत २०२२ देखि चलाइरहेको छ। यसक्रममा नै सङ्गोष्ठीको आयोजन गरेको हो।
उक्त सङ्गोष्ठीमा सबैलाई उपस्थित भई राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतबारे जानकारी लिनहुन आरनोवाकी कार्यकारी अध्यक्ष गर्नका तामाङले अनुरोध गरेकी छिन्।

The seminar on Gopal Singh Nepali Basnet will be held on November 30

Share this news
आजको रोजाइ
ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया