The tender for the alternative to Coronation Bridge will be taken by December 2025
The tender for the alternative to Coronation Bridge will be taken by December 2025

कोरोनेशन ब्रिजको विकल्पको टेन्डर डिसेम्बर, २०२५ भित्र लिइने

Share this news

दार्जीलिङ लोकसभा क्षेत्रका सांसद राजु विष्टले कोरोनेशन ब्रिजको विकल्पको टेन्डर सरकारले डिसेम्बर, २०२५भित्र लिने बताउँदै यस कुराका लागि खुशी व्यक्त गरेका छन्।
२०१९ मा दार्जीलिङबाट संसद सदस्यको रूपमा उनको निर्वाचन भएयता, विष्टले पहाडी क्षेत्रले स्वतन्त्रताकै समयदेखि नै भोगिरहेका ठूला पूर्वाधार र विकास सम्बन्धि कमीहरूलाई सम्बोधन गर्न निरन्तर काम गर्दै आएको बताएका छन्। एलेनबारीलाई सेवोकसँग जोड्ने कोरोनेशन ब्रिजको विकल्पको निर्माण यस क्षेत्रका जनताको लामो समयदेखि रहेको माग हो। केन्द्र सरकारले नयाँ पुल र पहुँच सडकको निर्माणका लागि ११९० करोड रुपैयाँ विनियोजन गरेको भए तापनि, अधिकार क्षेत्रमा देखिएका समस्याका कारण असहज ढिलाइ भएको थियो। उक्त खण्ड पहिले पश्चिम बङ्गाल PWD-NH डिभिजनअन्तर्गत थियो, तर अहिले यो आधिकारिक रूपमा राष्ट्रिय राजमार्ग प्राधिकरण (NHAI) मा हस्तान्तरण गरिएको जानकारी दिंदै विष्टले NHAI का अफिसरहरूसँग बैठक गरेको र कोरोनेशन ब्रिजको यात्रा गरेको बताए। उनीहरूले विकल्प पुल र पहुँच सडक ठूलो योजनाको हिस्सा हुने पनि सांसद राजु विष्टले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ