6 दिसम्बर छैटौं अनुसूची सम्झौता दिवस पालन गरिने

Share this news

दार्जीलिङ,24 नोभेम्बर(निसं):गोर्खा राष्ट्रिय मुक्ति मोर्चा(गोरामुमो) दार्जीलिङ ब्राञ्च कमिटीको सांङ्ठनिक सभा सम्पन्न भयो। छैटौं अनुसूची सम्झौता दिवस भव्य रूपमा पालन गरिने भएकोछ। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) दार्जीलिङ ब्राञ्च कमिटीको सांङ्ठनिक सभा ब्राञ्च कार्यालय दार्जीलिङमा सम्पन्न भयो। दार्जीलिङ ब्राञ्च अध्यक्ष एमजी सुब्बाको अध्यक्षतामा भएको उक्त सभाको सञ्चालन सचिव पुरण राईले गरेका थिए। सभामा ब्राञ्च कमिटी, समष्टिका समिति तथा भ्रातृ संगठनका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। नयाँ र पुराना समष्टिका प्रतिनिधिहरुको समावेशनेसहित आयोजित यस महत्वपूर्ण सभामा पार्टीको आगामी राजनीतिक तथा सांङ्ठनिक कार्यक्रमबारे ब्राञ्च अध्यक्ष एमजी सुब्बाले विस्तृत जानकारी गराउँदै व्यापक छलफल गरेका थिए। सो जानकारी पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले दिएका हुन्।कार्यक्रमका क्रममा नयाँ चयन गरिएको समष्टि नेतृत्वलाई ब्राञ्च कमिटीले औपचारिक स्वागत गरेको थियो। रिम्बीक-लोधमा समष्टिका, रेलिङ-कैजले समष्टिका प्रतिनिधि समूह, तथा रंगबुल-धोतरिया समष्टिका नव अध्यक्ष रञ्जिता सुब्बालाई अध्यक्ष सुब्बाले खदा अर्पण गरेर बधाई तथा शुभकामना दिए, साथै पार्टीको सिद्धान्त, अनुशासन र संगठनात्मक प्राथमिकता दिँदै आगामी दिनहरूमा थप प्रभावकारी रूपमा काम गर्न निर्देशन पनि थिए।सभाले महत्वपूर्ण निर्णय गर्दै गोरामुमो दार्जीलिङ ब्राञ्चद्वारा आगामी 6 दिसम्बरको दिन छैटौं अनुसूची सम्झौता दिवस भव्य र योजनाबद्ध ढंगले मनाइने घोषणा गरियो।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ