माँ काली मन्दिरमा 100औं जन्मोत्सव पालन

Share this news

दार्जीलिङ,25 नोभेम्बर(निसं): आइतबार चारवटा कार्यक्रम एकै दिनमा गर्दै अन्त्यमा श्री सत्य साई बाबाको जन्मोत्सव हरेक वर्ष झैं यस वर्ष पनि माँ काली मन्दिर, रानीहिट्टी, राजबारीमा गुरूजी पाल्देन डुक्पा अनि माताजी रीना सुब्बाको अगुवाईमा धुमधामले पालन गरियो भनी साई भक्त कृषि प्रधान प्रेरणाले जानकारी गराएका छन्। कार्यक्रमको आरम्भमा उदघोषक समाजसेवी साहित्यकार कृष्ण प्रधान प्रेरणा-लाई खदाद्वारा सम्मान जनाउँदै कार्यक्रमको जिम्मेवारी सुम्पिएको थियो। कार्यक्रम बेलुकीको 5 बजीदेखि रातीको नौ बजीसम्म बडो हर्षोल्लासका साथ पालन गरियो। मुख्य रूपले कलकत्ताबाट श्री सत्य साई बाबाका अनन्य भक्त डा. बिप्लब मजुमदार (वैज्ञानिक), पटना बिहारबाट टुनटुन गुप्त, पंकज प्रसाद गुप्त र अनिल गुप्त अनि दार्जीलिङबाट स्वर्णिम प्रधान, बसन्ती माताजी कार्यक्रमको उपस्थित थिए।, नाँचेर श्री सत्य साई बाबाको १००औं जन्मोत्सव मनाइएको थियो भनी मन्दिरको पक्षबाट रीना सुब्बाले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान