दार्जीलिङ,22 नोभेम्बर(निसं): दार्जीलिङ महाकाल मन्दिर पूजा कमिटी तथा वेलफेयर सोसाइटी सदस्यहरूले शुक्रबार दार्जीलिङ शहर वरिपरिका 15 जना बिरामीहरूलाई प्रोटिनयुक्त खाना र प्रार्थनाका सामानहरू 6 महिनाको निम्ति वितरण गरेकोछ। यो अभियान विशेष गरी दार्जीलिङ क्षेत्रका क्षयरोगीहरूलाई केन्द्र गरी रोगसँग लड्न सहयोगको रूपमा सञ्चालन गरिएको छ भनी महाकाल मन्दिर पूजा कमिटी तथा वेलफेयर सोसाइटी सदस्य किशोरगजमेरले जानकारी दिएका छन्।

गजमेरले जानकारी दिएका छन्।









