मालाताङको भलिबल फाइनल 20 नोभेम्बरमा 

Share this news

कोलबुङ,20 नोभेम्बर(निसं): मास्कोट युनाइटेड क्लब मालाताङद्वारा आयोजित भलिबल प्रतियोगिताको फाइनलमा आगामी 20 नोभेम्बरमा हुने भएकोछ । स्थानीय युवाहरूलाई मञ्च दिँदै खेलाडीहरु जन्माउने प्रमुख उदेश्यको साथमा बिजनबारीको गोक-दुई ग्रामको  मास्कोट युनाइटेड क्लब मालाताङद्वारा आयोजित भलिबल प्रतियोगिताको फाइनलमा आगामी 20 नोभेम्बरमा हुने भएको आयोजक समितिले जनाएको छ। यसको साथमा उक्त दिन विविध रगारग कार्यक्रमको समेत आयोजना गरिने बताइएको छ। यसैबीच प्रतियोगिताको पहिलो सेमिफाइनलमा साजबोटे भलिबल दलले खोप्रेल भलिबल दललाई तथा दोस्रो सेमिफाइनलमा एनवाईसी नेजीले सीपीकेएसलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। विगत तीन हप्तादेखि वरिपरिको विभिन्न गाउँहरुका दलहरूलाई लिएर आयोजित प्रतियोगिता पहिलो चरणमा केवल अन्तर गाउँ स्तरमा खेलाइएको थियो भने क्वाटरफाइनलदेखि प्रतियोगीमा बाहिरबाट प्रत्येक दलमा दुई जनालाई खेलाउन सकिने नियम राखिएको थियो भने भने प्रतियोगितामा विजेता एव उपविजेता दललाई नगदसहितको पुरस्कार प्रदान गरिने आयोजना समितिले जनाएको छ।

Share this news
आजको रोजाइ
“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार