एचआईभी एड्स सम्बन्धी जनचेतना र्‍याली अनि नाटक

Share this news

दार्जीलिङ, 20 नोभेम्बर(निसं):पश्चिम बंगाल सरकारको स्वास्थ्य एवं परिवार कल्याण विभाग एवं जिला एड्स रोकथाम एवं नियंत्रण इकाई डीएपीसीयु दार्जीलिङको सहकार्यमा बुधबार जिल्ला अस्पतालको प्रांगणबाट एचआईभी एड्स सम्बन्धी जनचेतनामूलक र्‍याली आयोजना गरियो। उक्त र्‍यालीमा नर्सिंग प्रशिक्षण स्कूल की छात्राहरु, स्वास्थ्य सेविका,  विभागका पदाधिकारीहरू, तक्निसियन  लगायत अन्यको सहभागिता रहेको थियो। र्‍यालीले दार्जीलिङ बजार परिक्रमा गर्दै पुनः जिल्ला अस्पतालमा आएर एक जनचेतनामुलक कार्यक्रम सम्पन्न गरियो ।
समापन कार्यक्रमको मुख्य आकर्षणको रूपमा दार्जीलिङका  वैष्णवी प्रोडक्सन-का नाट्यकर्मीहरूद्वारा एचआईभी  विषयमाथि आधारित जनचेतनामूलक नाटक चेतना- मञ्चन गरियो। उक्त नाटकले उपस्थित सबैलाई एचआईभी माथि सचेतना प्रदान गरेका थिए ।
यस किसिमको पहलले एचआईभीबारे समाजमा रहेको भ्रम र डर हटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रमको विषयवस्तुबारे जिल्ला अस्पतालका पदाधिकारीहरू एवं वैष्णवी प्रोडक्सनका प्रतिनिधिहरूले उपस्थित जनसमुदायलाई विस्तृत जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
वन्यजन्तु संरक्षण र व्यवस्थापनसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

वन्यजन्तु संरक्षण र व्यवस्थापनसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

मौसम बुद्धिमत्ता उन्नयनसङ्गै सिक्किमले पूर्वाधार बलियो बनाउँदै

मौसम बुद्धिमत्ता उन्नयनसङ्गै सिक्किमले पूर्वाधार बलियो बनाउँदै

शासन कुमार बिहारका लोकप्रिय मुख्यमन्त्री नीतीश कुमार

शासन कुमार बिहारका लोकप्रिय मुख्यमन्त्री नीतीश कुमार

अमेरिका भारतलाई एन्टी ट्यांक जाभेलिन मिसाइल बेच्न भयो तयार

अमेरिका भारतलाई एन्टी ट्यांक जाभेलिन मिसाइल बेच्न भयो तयार

फोसेप-द्वारा पैह्रो पीडितहरुलाई आर्थिक सहयोग 

फोसेप-द्वारा पैह्रो पीडितहरुलाई आर्थिक सहयोग 

केन्द्र सरकारको सीधा संलग्नता र वार्ता आवश्यक छ: विनय तामाङ

केन्द्र सरकारको सीधा संलग्नता र वार्ता आवश्यक छ: विनय तामाङ

भारतीय अन्तराष्ट्रिय व्यपार मेलामा पेशोकको वर-पीपल एसएचजी

भारतीय अन्तराष्ट्रिय व्यपार मेलामा पेशोकको वर-पीपल एसएचजी

प्रमुख न्यायाधीशद्वारा कर्मचारी क्वार्टरहरूको आधारशिला सम्पन्न

प्रमुख न्यायाधीशद्वारा कर्मचारी क्वार्टरहरूको आधारशिला सम्पन्न

मालाताङको भलिबल फाइनल 20 नोभेम्बरमा 

मालाताङको भलिबल फाइनल 20 नोभेम्बरमा 

साउथफिल्ड-मा च्याउ उत्पादन एक दिवसीय कार्यशाला

साउथफिल्ड-मा च्याउ उत्पादन एक दिवसीय कार्यशाला

आजको रोजाइ