गुम्बा डाँडामा जाममा पर्यटक रमाउदै

Share this news

पेशोक, 14 नोभेम्बर: दशैं-तिहारको पर्यटन मौसम पछि पहाड्मा चिसोको प्रकोप बड्न थाले तापनि पर्यटकहरुको आगमन भने देख्न सकिन्छ। रंगली-रंगलीयट खण्ड अन्तरगत रहेको पेशोक चियाबारीको माथिल्लो विभागमा अवस्थित गुम्बा डाँडा भ्यू-पोइन्टमा अहिले पनि पर्यटकहरुको आगवमन देख्न सकिन्छ। यहाँ आएर छिट्पुट अवस्थामा देखिने वा रहेको चियाका गाछहरुमा रमाउन खोजेको अनि बिहानीको सुनौलो घामको किरणमा देखिने कञ्चनजंघाको मनोरम दृष्यले पर्यट्कहरुको मन लोभ्याउने हुन्छ।

गुम्बा डाँडा मुनि रहेको स्थलमा थुप्रै टेलिस्कोपहरु राखिएका छन् जहाँ बाट पर्यटकहरु पारी सिक्किमको नाम्ची बजार अनि ,सोलोफोक, चारधाम, सामडुप्छेको महादेव शिवको प्रतिमा आदिको दर्शन गर्न आतुर भएको भेला कैले त जामको वकट समस्या हुने गर्द्छ । यस्तै जाम बीच पनि पर्यट्कहरु क्षेत्रको सुन्दरतामा रमिरहेका हुन्छन् । कोलकत्ता, बेनगलोर अनि उत्तर प्रदेश आदि क्षेत्रबाट आएका पर्यटकहरुले यहाँको मौसम खुब मन परेको बताए भने यहाँको चियाको स्वाद, सुन्दर परिवेशलाई स्वर्गीय आनन्दको एक मिसाल बताए। यहाँ घोड्सवारी गर्न धेरै मन परेको अनि यहाको मोमोको स्वादलाई आफुले भुल्न नसक्ने एक जना पर्यटकको मत रहेको छ।



Share this news
आजको रोजाइ
बाल दिवसमा सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेको सन्देश

बाल दिवसमा सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेको सन्देश

अनित थापाको नागरिकतामा पारदर्शिता अनि विधिप्रक्रियाको माग

अनित थापाको नागरिकतामा पारदर्शिता अनि विधिप्रक्रियाको माग

सिटिजन एक्शन पार्टी–सिक्किम: सँगै निर्माण गर्दै, सँगै बढ्दै

सिटिजन एक्शन पार्टी–सिक्किम: सँगै निर्माण गर्दै, सँगै बढ्दै

‘उ.ब.को संवेदनशील समुदायका भाषा र संस्कृतिहरू’माथि सेमिनार

‘उ.ब.को संवेदनशील समुदायका भाषा र संस्कृतिहरू’माथि सेमिनार

गुम्बा डाँडामा जाममा पर्यटक रमाउदै

गुम्बा डाँडामा जाममा पर्यटक रमाउदै

प्रथम नारीवादी पुस्तक ‘भोलिको प्रतीक्षा’

प्रथम नारीवादी पुस्तक ‘भोलिको प्रतीक्षा’

फेस अब द हिल बने लामाहट्टाका बेञ्जामिन सुब्बा

फेस अब द हिल बने लामाहट्टाका बेञ्जामिन सुब्बा

शिकारी धुरामा माईनोरिटी सेल सुविधाबारे सभा

शिकारी धुरामा माईनोरिटी सेल सुविधाबारे सभा

साहित्यकार हाङ्गखिमको एकदिन जंगलमा अनि कसले चोऱ्यो-गीतको लोकार्पण

साहित्यकार हाङ्गखिमको एकदिन जंगलमा अनि कसले चोऱ्यो-गीतको लोकार्पण

एसआईआर प्रक्रियामार्फत नागरिकता प्रमाणित गर्नुपर्ने दुःखद अवस्था :  अनित थापा

एसआईआर प्रक्रियामार्फत नागरिकता प्रमाणित गर्नुपर्ने दुःखद अवस्था : अनित थापा

आजको रोजाइ